अर्थ/विकास


पोखरामा मंसिर १३ देखी सफल पोखरा एक्स्पो ६ मंसिर २०७५, बिहीबार ११:५१

पोखरा, मंसिर ६ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १३ गतेदेखि २४ गते सम्म सफल पोखरा एक्स्पो तथा तेस्रो मोवाईल मेला एक साता पछि पोखरामा शुरु हुदैछ । पोखराबाटै शुरु भएको मेला र महोत्सव अहिले बजारीकरणको सहज माध्यम समेत बन्दै आएको छ । २०४२..

पुरा पढ्नुहोस् »

तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल ६ मंसिर २०७५, बिहीबार ०२:११

काठमाण्डौं, मंसिर ६ । रष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ । ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो । विमानको ब्रेक सिस्टममा तीन..

पुरा पढ्नुहोस् »

सांसदको बजेट सडक र स्कुलमा ५ मंसिर २०७५, बुधबार ०६:०६

पोखरा, मंसिर ५ । सांसद विकास कोषको बजेट आउने वित्तिकै सुरु हुन्छ कुन बाटो बनाउने र कुन स्कुलमा खर्च गर्ने ? यो नेपालमा पूरानो रोग हो । अधिकांश सांसदले आफ्नो भागमा परेको बजेट सडक निर्माण र स्कुलको भवन बनाउने नाममा खर्च गरिसक्छन् । बजेटको आधा..

पुरा पढ्नुहोस् »

पञ्चासेमा नयाँ केवुलकार बन्दै, १० अर्व लगानी हुने (पढ्नुस् पूरै) ३ मंसिर २०७५, सोमबार ०७:१७

पोखरा, मंसिर ३ । कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीय एवम् धार्मिक तीर्थ स्थल पञ्चासेमा केबलकार निर्माण हुने भएको छ । पर्यटकको बसाई लम्ब्याउने उद्धेश्यले पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले १० अर्बको लागतमा केबलकार सहितको बृहत..

पुरा पढ्नुहोस् »

साढे ५ लाख घुस सहित पोखराबाट ४ जना पक्राउ–सबैजना अदालतमा पुगे २८ कार्तिक २०७५, बुधबार १२:३१

पोखरा, कार्तिक २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले केही समय अघि घुस सहित पक्राउ गरेका चारै जनालाई विशेष अदालतमा पठाईएको छ । मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय..

पुरा पढ्नुहोस् »

तक्माका लागि ९ करोडको हीरा, सुन र चाँदी किन्दै सरकार २८ कार्तिक २०७५, बुधबार ०१:४३

काठमाण्डौं, कार्तिक २८ । सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ । गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी..

पुरा पढ्नुहोस् »

पञ्चासे केवुलकारमा स्थानीयलाई ३० प्रतिशत शेयर २४ कार्तिक २०७५, शनिबार १०:०६

पोखरा, कार्तिक २४ । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुन लागेको हो । दुई..

पुरा पढ्नुहोस् »

बर्षदिन पनि टिकेनन् पोखराका पीच १७ कार्तिक २०७५, शनिबार १३:४४

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ लामाचौरदेखि १९ पुरुञ्चौर हुँदै माछापुच्छ«ेसम्म जोड्ने सडक अघिल्लो बर्ष पीच भयो । साविक जिल्ला विकास समितिले एसएनआरटिपी कार्यक्रम मार्फत सडक पीच गरेको हो । तर पुग नपुग एक बर्षमै..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्टलाई भारतीय अवरोध, बम बारुद्ध किन्न समस्या १६ कार्तिक २०७५, शुक्रबार ०४:२८

पोखरा, कार्तिक १६ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ । बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ३ करोड १० लाखको ट्वाईलेट बनाउने १५ कार्तिक २०७५, बिहीबार १६:२१

पोखरा, कार्तिक १५ । गण्डकी सरकारले प्रदेशका सबै नगरपालिकामा शौचालय बनाउने भएको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन् । सबै नगरपालिकामा सार्वजनिक शौचालय र पोखरा महानगरलमा स्मार्ट शौचालय निर्माणको..

पुरा पढ्नुहोस् »