अर्थ/विकास


बैशाखदेखि पोखरामा केवुलकार चल्ने, निर्माण अन्तिम चरणमा १४ फाल्गुन २०७५, मंगलवार १०:११

पोखरा, फागुन १४ । पोखरामा निर्माण भईरहेको केवलकार बैशाख भित्रमा प्राविधिक परीक्षणको हुने भएको छ । बैशाख भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर प्राविधिकरइन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिए । तीन चार महिना..

पुरा पढ्नुहोस् »

पोखराको नक्कली नोट प्रकरण–जो नक्कली नोट छाप्दाछाप्दै डेराबाटै समातिए ८ फाल्गुन २०७५, बुधबार १६:५०

पोखरा, फागुन ८ । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौंडा नगरपालिका– ९ का ३३ वर्षीय नरेश लामा र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको..

पुरा पढ्नुहोस् »

वारागुङका दलित समुदायलाई च्याङ्ग्रा बितरण ८ फाल्गुन २०७५, बुधबार ०६:१६

मुस्ताङ, फागुन ८ । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा मंगलबार मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ कागबेनी र पाक्लिङका गरिव तथा बिपन्न दलित समूदायलाई गाउँपालिकाले च्याङ्ग्रा बितरण गरेको छ । आर्थिक रुपमा विपन्न, पिछडिएका दलित..

पुरा पढ्नुहोस् »

निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा ८ फाल्गुन २०७५, बुधबार ०२:४३

पोखरा, फागुन ८ । प्रिमियम मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा..

पुरा पढ्नुहोस् »

गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार, यो वर्ष ६० हजार घूससहित पक्राउ ७ फाल्गुन २०७५, मंगलवार ०२:२५

महेन्द्रनगर, फागुन ७ । कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई..

पुरा पढ्नुहोस् »

नक्कली नोट र नोट बनाउने मेसिन सहित पोखराबाट २ जना पक्राउ ६ फाल्गुन २०७५, सोमबार ११:५३

पोखरा, फागुन ६ । पोखराबाट नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगिन प्रिण्टर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड लिएर फरार भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको..

पुरा पढ्नुहोस् »

घुससहित नगरपालिकाका सब इन्जिनियर समातिए ५ फाल्गुन २०७५, आईतवार ११:३०

कञ्चनपुर, फागुन ५ । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाई ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । बेलौरी नगरपालिका ४ र ६ जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिल फरफारकका लागि सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस..

पुरा पढ्नुहोस् »

पौने ३ करोड ठगी गरेको आरोपमा पिएन क्याम्पसका सहप्राध्यापक शिवाकोटी पक्राउ २ फाल्गुन २०७५, बिहीबार ०५:०९

काठमाण्डौं, फागुन २ । महानगरीय प्रहरी परिसर काठमाडौंले पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा गोपाल शिवकोटी (चिन्तन)लाई पक्राउ गरेको छ । २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा जनप्रतिनिधि विरुद्ध जनताको आक्रोश–विकासमा कमिसन मागेको आरोप २ फाल्गुन २०७५, बिहीबार ०२:४२

पोखरा, फागुन २ । विकास निर्माणमा अवरोध गरेको आरोप लगाउँदै पोखरा ५ धारापानीका नागरिकहरु आफ्नै जनप्रतिनिधिसँग आक्रोसित भएका छन् । सीमानामार्ग–बाँसटारी–धारापानी सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेर काम गर्न नदिएको उनीहरुको आरोप छ । बाटो..

पुरा पढ्नुहोस् »

पोखराको सिर्जनाचोकमा आकाशे पुल बन्दै, साढे २ करोड लाग्ने १ फाल्गुन २०७५, बुधबार १२:४७

पोखरा, फागुन १ । पोखरा महानगरले सिर्जनाचोकमा आकाशे पुल निर्माण गर्दैछ । करिब साढे २ करोड लागतमा आकाशे पुल बनाउन लागिएको हो । पुलको डिजाईन र स्टिमेट समेत तयार भैसकेको छ । २ करोड ४१ लाख रुपैयाँमा टेण्डर आह्वान गर्न लागिएको महानगरका मेयर मानबहादुर..

पुरा पढ्नुहोस् »