अर्थ/विकास


सिक्लेस–कोरी केवुलकार, हिमालमा छुट्टै शहरको परिकल्पना २७ जेष्ठ २०७५, आईतवार ०१:४२

प्रकाश ढकाल पोखरा, जेठ २७ । पर्यटकीय गाउँ सिक्लेसदेखि हिमालको फेदी कोरीसम्म केवुलकार चलाईने भएको छ । मादी गाउँपालिकाले कन्सल्ट्यान्टलाई लगाएर केवुलकार सञ्चालनका लागि प्रारम्भीक अध्ययन पूरा गरेको हो । प्रारम्भिक अध्ययनले केवुलकार सञ्चालन..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थलबारे ट्विट गर्दै मन्त्री रवीन्द्रले भने–’एयरपोर्ट बन्छ, भ्रममा नपरौं’ २६ जेष्ठ २०७५, शनिबार ०३:०३

पोखरा, जेठ २६ । पोखरा अन्तराष्ट्रिय विमानस्थलका बारेमा विज्ञ समूहको प्रतिवेदन सार्वजनिक भएपछि पोखरामा एकखाले तरगं पैदा भएको छ । विशेषगरी एयरपोर्ट निर्माणमा अगुवाई गरिरहेका पोखरा उद्योग बाणिज्य संघ सहितका विभिन्न सामाजिक संघ संस्था र..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्ट कसैको ताकतले रोक्न सक्दैन–पोखरेली २५ जेष्ठ २०७५, शुक्रबार ०७:२०

पोखरा, जेठ २५ । विज्ञ समूहले पोखरा विमानस्थल निर्माणबारे निकालेको प्रतिवेदन विकास विरोधी भएको पोखरेलीको टिप्पणी छ । पोखराका उद्योगी ब्यवसायी सहित पर्यटन र राजनीतिकर्मीहरुले कुनैपनि बाहनामा एयरपोर्टको निर्माण नरोक्न सरकारसँग आग्रह गरेको छ ।..

पुरा पढ्नुहोस् »

पोखरेलीको चेतावनी–’एयरपोर्टमा अवरोध गरे सरकार विरुद्ध संघर्ष गर्छौं’ २५ जेष्ठ २०७५, शुक्रबार ०५:५४

पोखरा, जेठ २५ । दुईबर्षअघि देखि निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बखेडा झिकेर निर्माणमा अवरोध गर्न खोजिएको भन्दै पोखराका अगुवाहरुले भाँजो नहाल्न चेतावनी दिएका छन् । पोखराकै सांसद पर्यटन मन्त्री भएका बेलापनि एयरपोर्ट निर्माणमा..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेस भन्छ–सरकारले पोखरामा विमानस्थल बन्न नदिने षड्यन्त्र गर्यो २५ जेष्ठ २०७५, शुक्रबार ०३:००

पोखरा, जेठ २५ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थल निर्माण कार्य ८ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ..

पुरा पढ्नुहोस् »

मध्यपहाडीको कास्की खण्डमा धमाधम काम, याम्दीपूर्वको रुट अझै अन्यौल २५ जेष्ठ २०७५, शुक्रबार ०२:५१

प्रकाश ढकाल पोखरा, जेठ २५ । धेरै चर्चा चलेर पनि ढिलो गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा धमाधम काम भैरहेको छ । कास्कीमा पोखरा–बागलुङ राजमार्ग भित्र पर्ने याम्दीदेखि नयाँपुलसम्मको खण्डमा काम गरिएको हो । ३७ किलोमिटर..

पुरा पढ्नुहोस् »

प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने ः अर्थमन्त्री गुरुङ २२ जेष्ठ २०७५, मंगलवार १२:५०

पोखरा, जेठ २२ । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका छन् । ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष..

पुरा पढ्नुहोस् »

सेन्चुरी पर्यटन समितिको अन्तिम चरणको कार्यक्रम सुरु १७ जेष्ठ २०७५, बिहीबार १२:३२

पोखरा, जेठ १७ अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत तेस्रो वा अन्तिम चरणको कार्यक्रम विहीबारदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. १० स्थित श्री मेश्रम वराह माविको प्राङ्गणमा सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार निर्माण गरी पर्यटन..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सरकारले २६ अर्वको बजेट ल्याउँदै १७ जेष्ठ २०७५, बिहीबार ०३:०१

प्रकाश ढकाल पोखरा, जेठ १७ । प्रदेश ४ ले आगामी बर्षको लागि २६ अर्वको बजेट प्रश्ताव गरेको छ । असार १ गते बजेट ल्याउने तयारीका साथ सरकार योजना छनौट र प्राथमिकीकरणमा ब्यस्त छ । आर्थिक वर्ष २०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकताका बिषयमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा सबैभन्दा धेरै बजेट गोरखामा, सबैभन्दा कम मनाङलाई (सबै जिल्लाको हेर्नुस्) १६ जेष्ठ २०७५, बुधबार १६:०१

प्रकाश ढकाल पोखरा, जेठ १६ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा प्रदेश ४ का स्थानीय तहलाई करिब २३ अर्व रुपैयाँ परेको छ । ८५ स्थानीय तह रहेको प्रदेश ४ मा २२ अर्व ८१ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको हो । विनियोजित बजेटमध्ये सबैभन्दा धेरै..

पुरा पढ्नुहोस् »