अर्थ/विकास


लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल २९ आश्विन २०७४, आईतवार ०४:४६

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम–कोरला सडकमा काम रोकियो २९ आश्विन २०७४, आईतवार ०४:३३

पोखरा, असोज २९ । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई सरकारले दिएको सबै रकम खर्च भैसकेको छ । सरकारले यो बर्षका लागि ४५ करोड रुपैयाँ बजेट दिएको थियो । धेरै आयोजनामा बजेट खर्च हुन नसकिरहेको अवस्थामा यो सडकको बजेट समयमै खर्च भैसक्यो । नवलपरासीको..

पुरा पढ्नुहोस् »

ठेकेदारको ठगी–अलपत्र काम, सरकार मौन २४ आश्विन २०७४, मंगलवार ०२:५६

पोखरा, असोज २४ । पिच गर्नुपर्ने ४ सय मिटर सडक अधकल्चो छाडेर ठेकेदार हिँडेपछि पोखरा फूलबारीका वासिन्दा सडक डिभिजन कार्यालयमा धर्नामा छन् । ४ महिना अघिदेखि थालेको ४ सय मिटर सडक बनाइदेऊ भन्दै पोखरा फूलबारीका महाबीर थापा र वासु भट्टराईलगायत सडक..

पुरा पढ्नुहोस् »

भूकम्पपीडितलाई तीन लाख निर्ब्याजी ऋण २४ आश्विन २०७४, मंगलवार ०२:०१

काठमाण्डौं, असोज २४ । सरकारले भूकम्पपीडित परिवारलाई निर्ब्याजी ऋण दिने तयारी गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले भूकम्पपीडित परिवारलाई घर धितो राखेर तीन लाख रुपैयाँ निर्ब्याजी ऋण दिने निर्णय गरेको हो । भूकम्पपीडितले घर बनाउन समस्या भएमा..

पुरा पढ्नुहोस् »

उड्ने ट्याक्सी पोखरा भित्रियो (भाडा कति लाग्छ ?) २३ आश्विन २०७४, सोमबार १७:३०

पोखरा, असोज २३ । अचम्म लाग्ला, ट्याक्सीमा पनि उड्ने ? प्रविधिको युग हो अचम्म नमान्नुस् । बरु ट्याक्सीमा उडेर पोखरा घुम्ने भए मौका नगुमाउनुस् । हेलिएयरले लाइट हेलिकप्टर (ट्याक्सी) मार्फत पोखरामा व्यवसायिक उडान सुरू गरिसकेको छ । गत साउनमा उडान..

पुरा पढ्नुहोस् »

विद्युतीय मुद्रा चलाउन संसदमा प्रश्ताव दर्ता २२ आश्विन २०७४, आईतवार १२:४९

काठमाडौं, असोज २२ । आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापित गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । भ्रष्टाचारको जालो कोही अछुतो नरहेको र भ्रष्टाचार..

पुरा पढ्नुहोस् »

कालिज खाने हो ? पोखरा आउनुस् २२ आश्विन २०७४, आईतवार १२:११

पोखरा, असोज २२ । पोखरामा ब्यवसायिक रुपमा कालिज पालन सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको ब्यबसायीक पालन थालेका..

पुरा पढ्नुहोस् »

घान्द्रुक सँधै उज्यालो १९ आश्विन २०७४, बिहीबार ०१:३०

प्रकाश ढकाल पोखरा, असोज १९ । पर्यटकीय गाउँ घान्द्रुक साना जलविद्युत आयोजनाले भरिएको छ । यो ठाउँमा हालसम्म केन्द्रिय प्रशारण लाईन पुगेको छैन । तर स्थानीय स्तरमै उत्पादन भएको विद्युतले चौविसै घण्टा उज्यालो हुन्छ । अन्नपूर्ण गाउँपालिका १० र ११..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै १७ आश्विन २०७४, मंगलवार ११:५६

काठमाण्डौं, असोज १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो पटक नेपाल आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न उनी असोज अन्तिम साता नेपाल आउन लागेका हुन् । यद्यपी मिति भने..

पुरा पढ्नुहोस् »

उत्तर–दक्षिण जोडियो कालीगण्डकी करिडोर १० आश्विन २०७४, मंगलवार १५:१६

बागलुङ, असोज १० । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक पूरा भएको छ । मंगलबार बिशेष कार्यक्रमबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले करिडोर उद्घाटन गरे । असार मसान्तमै ट्रयाक खोलिएको भएपछि विभिन्न ठाउँमा सडकको स्तरोन्नती र खोला तथा..

पुरा पढ्नुहोस् »