अर्थ/विकास


एनसेलको कर विवाद–नेपालको ६५ अर्व गुम्ने खतरा १ माघ २०७४, सोमबार १२:५९

काठमाडौं, माघ १ । स्विडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा लाभकर तिर्ने दायित्व बाँकी नरहेको पुनः स्पष्ट पारेको छ । टेलियाले एनसेलको सेयर बिक्रीमा कर नतिर्ने दाबी गरेको यो तेस्रो पटक हो । सर्वोच्च अदालतले एनसेलको सेयर..

पुरा पढ्नुहोस् »

पोखरा–नेपालगञ्ज पनि प्लेनमा, बुद्ध एयरले उडान भर्ने १ माघ २०७४, सोमबार ०३:१९

पोखरा, माघ १ । निजी क्षेत्रको हवाई सेवा दिदै आएको बुद्ध एयरले पोखरा–नेपालगंज सिधा नियमित उठान गर्ने तयारी थालेको छ । एयरले वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने तयारी गरेको हो । हाल काठमाडौंबाट मात्र उडान गरिररहेको बुद्धले २०७५ सालको..

पुरा पढ्नुहोस् »

पोखरामा महिनामै नौ करोडको मोवाईल १४ पुष २०७४, शुक्रबार १२:४१

धन बस्नेत पोखरा, पुस १४ । स्र्माट फोन, अधिकांशको हातमा छ । तर ब्राण्ड भने फरक । सस्तो मूल्यदेखि लाख भन्दा बढी मूल्य पर्नेसम्म स्मार्ट फोन बजारमा उपलब्ध छन् । अन्तराष्ट्रिय बजारमा लन्चिङसँगै विभिन्न ब्राण्डका स्मार्ट फोन नेपाली बजारमा आईपुग्छ ।..

पुरा पढ्नुहोस् »

ब्यापार मेलामा ‘भुतघर’ १४ पुष २०७४, शुक्रबार १२:३१

पोखरा, पुस १४ । पछिल्लो समय महोत्सवका आयोजकहरुलाई नयाँपनको चुनौति छ । त्यसो त पोखरामा बर्सेनी दर्जनबढी मेला महोत्सव चल्छ । हरेक ठाउँमा एउटै प्रश्तुती दर्शकलाई झिँज्यार मानेरै हेर्नुपर्ने बाध्यता छ । उनीहरु हरेक ठाउँमा फरक प्रश्तुती खोज्छन् ।..

पुरा पढ्नुहोस् »

चिनियाँ अध्ययन टोली भन्छ–पोखरामा रेल आउँछ २३ कार्तिक २०७४, बिहीबार ०३:०१

पोखरा, कार्तिक २३ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं–पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज..

पुरा पढ्नुहोस् »

कास्की तीनको बजेट बाँडफाँड १ कार्तिक २०७४, बुधबार ०३:२१

पोखरा, कात्तिक १ । एमाले नेता तथा संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ३ करोड ५० लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

फराकीलो होला त पोखराको पालिखेचोक ? (यस्तो छ महानगरको तयारी) ३० आश्विन २०७४, सोमबार ०२:३५

पोखरा, असोज ३० । सडक फराकिलो पार्न बाटो र चौबाटोका आइल्यान्ड हटाउन अभियान थालेको पोखरा महानगपालिकाले पालिखे चोक फराकिलो पार्न पनि कोसिस थालेको छ । पालिखे चोककोसडक बीच निजी जमिनमा ५ सहित ६ घर छन् ।सडकफराकिला बनाउने र मापदण्ड कायम राख्ने महानगरका..

पुरा पढ्नुहोस् »

कास्की जिससमा चोरी, सुरक्षा गार्डले चोरे पैसा २९ आश्विन २०७४, आईतवार ०५:३२

पोखरा, असोज २९ । जिल्ला समन्वय समिति कास्कीमा चोरी भएको छ । राजश्व शाखाको काण्टरबाट ३ लाख ७७ हजार ९ सय ५० रुपैयाँ चोरी भएको जिसस कास्कीले जनाएको छ । चोरीमा जिससकै सुरक्षा गार्ड डम्बरबहादुर गुरुङले पैसा चोरेको अनुसन्धानका क्रममा खुलेको छ..

पुरा पढ्नुहोस् »

पोखरालाई तिहारमा मात्रै ६० लाखको फूल २९ आश्विन २०७४, आईतवार ०५:०२

प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् । यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो,..

पुरा पढ्नुहोस् »

फूलसँगै फूलेको परिवार २९ आश्विन २०७४, आईतवार ०४:५४

प्रकाश ढकाल पोखरा, असोज २९ । फूल बेचेर पैसा कमाउने ? त्यो पनि नेपालमा । फूलको संस्कार सुरु भएकै कति भयो र ? नेपालीहरुले तिहार बाहेक फूल चलाउने चलन अझैपनि धेरै ठाउँमा छैन । कसैले सौखले करेसाबारी सजाउन रोपेपनि फूलको ब्यापार गर्ने चलन भर्खरै चलेको हो..

पुरा पढ्नुहोस् »