अर्थ/विकास


काठमाण्डौं–पोखरा रेलमार्ग बनाउन २ अर्व ८३ करोड लाग्ने, यी हुन् गण्डकीका ११ परियाेजना १२ चैत्र २०७५, मंगलवार १०:३४

पोखरा, चैत १२ । सरकारले काठमाण्डौंमा हुने लगानी सम्मेलनमा काठमाण्डौं–पोखरा रेलमार्गलाई मुख्य प्राथमिकताको योजनाका रुपमा अघि सारेको छ । सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुने यो रेलमार्गको लम्बाई १ सय ८७ किलोमिटर प्रश्ताव गरिएको छ..

पुरा पढ्नुहोस् »

नक्कली नोट बनाउने समूह पक्राउ ८ चैत्र २०७५, शुक्रबार ०१:३२

काठमाण्डौं, चैत ८ । काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई..

पुरा पढ्नुहोस् »

पोखरामा महिलाले ठगिन् साढे २ करोड, उजुरीपछि जेलमा १ चैत्र २०७५, शुक्रबार १४:०५

पोखरा, चैत १ । नयाँ मोडलको क्रेटा गाडी । चालक त हुने नै भए । डेराको घरमा पनि महँगा महँगा सामान । घरको काम गर्न सहयोगी । बागलुङ रणसिं किटेनीकी सरीताकुमारी राना यही रवाफका साथ लेखनाथको अर्घौंचोकमा बस्थिन् । उनको हाउभाउ देखेर छिमेकी प्रभावमा नपर्ने..

पुरा पढ्नुहोस् »

परिवारै मिलेर ६ करोड ठगी १ चैत्र २०७५, शुक्रबार ०२:१७

काठमाण्डौं, चैत १ । ललितपुरको ग्वार्को्स्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला..

पुरा पढ्नुहोस् »

प्याराग्लाईडिङ कम्पनीले टेरेनन् महानगरलाई, एकहप्ते म्यादमा पनि बुझाएनन् कर २८ फाल्गुन २०७५, मंगलवार ०७:५५

पोखरा, फागुन २८ । पोखरामा सञ्चालित प्याराग्लाईडिङ कम्पनीले महानगरलाई तिर्नुपर्ने कर थपिएको म्यादभित्र पनि तिरेका छैनन् । अघिल्लो साता मंगलबार महानगरले कर नतिर्ने र महानगरमा दर्ता नभएका कम्पनीलाई प्याराग्लाईडिङ उडान बन्द गर्ने चेतावनी..

पुरा पढ्नुहोस् »

१४ करोडका कारगेड बाइक किन्दै सरकार–राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड २६ फाल्गुन २०७५, आईतवार ०२:१६

काठमाण्डौं, फागुन २६ । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ । प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।..

पुरा पढ्नुहोस् »

पचास रुपैयाँका २३ करोड थान नयाँ नोट छापिँदै, कहाँ छापिँदैछ नोट ? २२ फाल्गुन २०७५, बुधबार ०२:४०

काठमाण्डौं, फागुन २२ । नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा..

पुरा पढ्नुहोस् »

पोखराको पञ्चासेमा केवुलकार बन्दै, एनआरएनएले ४२ करोड लगानी गर्ने २१ फाल्गुन २०७५, मंगलवार ०२:४४

पोखरा, फागुन २० । पञ्चासेमा पर्यटन प्रवद्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोड रुपैया भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको पर्वत..

पुरा पढ्नुहोस् »

स्थानीय तहका पदाधिकारीको ध्यान सुविधामाः जनताबाट उठाएको कर खल्तीमा २० फाल्गुन २०७५, सोमबार ०१:४६

काठमाण्डौं, फागुन २० । धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने ३ लाख ६० हजार मात्र दाखिला भयो । बाँकी रकम पदाधिकारी र कर्मचारीले हिनामिना गरेको महालेखा परीक्षकको कार्यालयले तयार..

पुरा पढ्नुहोस् »

१० हजार घुससहित नासु पक्राउ १९ फाल्गुन २०७५, आईतवार ०४:४३

काठमाण्डौं, फागुन १९ । सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको मालपोत कार्यालयका नायब सुब्बा ढक बहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । कार्कीले जग्गा नामसारी गर्न सर्ज्मिन मुचुल्का गरेबापत् सेवाग्राहीसँग..

पुरा पढ्नुहोस् »