अर्थ/विकास


डीएसपीलाई साढे ३ लाख घुस दिन खोज्दा ३ जना पक्राउ १ बैशाख २०७६, आईतवार १३:१६

काठमाण्डौं, बैशाख १ । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत..

पुरा पढ्नुहोस् »

मालपोत कार्यालयका नासु ४० हजार घुससहित पक्राउ २५ चैत्र २०७५, सोमबार ११:५४

राजविराज, चैत २५ । भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज, सप्तरीमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल ४० हजार घुस रकमसहित पक्राउ परेका छन् । मण्डलले जग्गाको बाँडफाँड गरि लागत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेका थिए ।..

पुरा पढ्नुहोस् »

पाथर्दीबासीको इलम–घरभरी पाहुना, खोरभरी बाख्रा २५ चैत्र २०७५, सोमबार ०४:३९

प्रकाश ढकाल पाथर्दी (तनहूँ), चैत २५ । ‘शिव कुमार आले । उमेर २५ बर्ष । पढाई ओभरसियर । पेशा बाख्रा पालन ।’ गाउँघरमा यस्ता उमेरका मान्छेहरु मुश्किलले भेटिन्छन् । त्यसमाथी गाउँमै इलम गरेर भुल्नेहरु पाउन त झनै मुश्किल पर्छ । कुनै सरकारी जागिर वा अरु..

पुरा पढ्नुहोस् »

उपसचिवकी श्रीमतीको खातामा साढे पाँच लाख घुस २२ चैत्र २०७५, शुक्रबार ०२:३६

काठमाण्डौं, चैत २२ । प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव लालु गिरीले श्रीमतीको बैंक खातामार्फत घुस लिएको खुलेको छ । जिल्ला प्राविधिक कार्यालय भोजपुरमा सिनियर डिभिजन इन्जिनियर रहँँदा ठेकेदारसँग १८ लाख घुस लिएका उनी ठेकेदारकै..

पुरा पढ्नुहोस् »

१० करोड ठगी आरोपी जसुदाले मागिन् माफी, सबैको पैसा तिर्ने प्रतिवद्धता २१ चैत्र २०७५, बिहीबार १४:१२

पोखरा, चैत २१ । अघिल्लो साता पोखरामा एकाएक एउटा खवर भाइरल भयो–एउटी महिलाले १० करोड ठगेर बेपत्ता भएको । डिएनए नेपाल सहित पोखराका धेरै अनलाईन मिडियाले खवर छाप्यो । त्यसको भोलिपल्ट आरोपी ति महिला सञ्चार सम्पर्कमा आईन् र आँफु फरार नरहेको सार्वजनिक..

पुरा पढ्नुहोस् »

पोखरामा १० करोड ठगी प्रकरणकी आराेपी जसुदा भन्छिन्–‘म फरार छैन, ज्यान जोगाउन भागेकी हुँ’ १७ चैत्र २०७५, आईतवार १५:२०

पोखरा, चैत १७ । १० करोड ठगीको आरोप लागेकी पोखरा गणेशटोलकी जसुदा पौडेलले आँफु बेपत्ता नभएको बताएकी छिन् । पारिवारिक कारणले ब्यवहार बाट केही पर रहेपनि आँफु फरार नभएको दावी गरेकी हुन् । उनले गण्डकी टेलिभिजनसँगको कुराकानीमा पूर्वपतिले कुटपिट..

पुरा पढ्नुहोस् »

८० रुपैयाँको बिल तिर्न २ हजार खर्च १७ चैत्र २०७५, आईतवार ०२:०३

डडेलधुरा, चैत १७ । भागेश्वर गाउँपालिका, १ का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन्..

पुरा पढ्नुहोस् »

वाइडबडीमा एक अर्ब ६६ करोड घाटा १७ चैत्र २०७५, आईतवार ०१:५३

काठमाण्डौं, चैत १७ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान..

पुरा पढ्नुहोस् »

पोखरामा १० करोड भन्दा बढी ठगेर महिला बेपत्ता १६ चैत्र २०७५, शनिबार १२:४४

पोखरा, चैत १६ । पोखरामा १० करोड भन्दा बढी रकम ठगेर एक महिला सम्पर्क विहिन भएकी छिन् । गणेशटोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको समेत रकम ठगेको बताईएको छ । केही व्यक्तिसँग तत्काल रकम आवश्यक पर्यो भन्दै पौडेलले विगत २ बर्ष अघिदेखि उनका आफन्त..

पुरा पढ्नुहोस् »

नेपालमा रेल कुदाउन चीन आतुर १४ चैत्र २०७५, बिहीबार ०१:१७

बेइजिङ, चैत १४ । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं ।’ यो समाचार आजको..

पुरा पढ्नुहोस् »