अर्थ/विकास


मुक्तिनाथमा विश्वकै लामो केवुलकार बन्ने १ फाल्गुन २०७५, बुधबार १२:३६

पोखरा, फागुन १ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले बाँड्यो करिब १ करोड २९ माघ २०७५, मंगलवार १४:१५

पोखरा, माघ २९ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ बाँडेको छ । सरकारले निवेदनका आधारमा विभिन्न ७ वटा संघ सस्था र केही समयअघि निधन भएका गण्डकी प्रदेशका सांस टेकबहादुर घर्तीको परिवारलाई..

पुरा पढ्नुहोस् »

बरोजगारलाई असारदेखि भत्ता दिने सरकारको तयारी २९ माघ २०७५, मंगलवार ०३:००

काठमाण्डौं, माघ २९ । बेरोजगारको तथ्यांक संकलन गरी रोजगार दिने गरी कार्यक्रम ल्याउन लागेको सरकारले रोजगार नपाउनेलाई भत्ताको व्यवस्था गर्ने भएको छ । १ फागुन बुधबारदेखि सुरु हुने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई कम्तीमा सय..

पुरा पढ्नुहोस् »

अब अविवाहित महिलालाई पनि भत्ता २७ माघ २०७५, आईतवार ०१:४८

बनेपा, माघ २७ । पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धा्रित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला,..

पुरा पढ्नुहोस् »

होसियार ! पोखरामा छ्यापछ्याप्ती नक्कली नोट २६ माघ २०७५, शनिबार १३:४२

पोखरा, माघ २६ । पोखरामा पछिल्लो समय १ हजार रुपैयाँका नक्कली नोट देखिन थालेका छन् । एउटै नम्बरका नोट दिनदिनै देखिन थालेको बैंक अधिकारीले बताएका छन् । लुम्बिनी विकास बैंकको पोखरा न्युरोड शाखामा १ हप्ताभित्रै ५ वटा नक्कली नोट आएका छन् । ‘नक्कली..

पुरा पढ्नुहोस् »

एक करोडसम्मका योजनामा डोजर चलाउन नपाईने २६ माघ २०७५, शनिबार ०३:३९

काठमाण्डौं, माघ २६ । एक करोड रुपैयाँसम्मका सरकारी योजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग गर्न रोकेको हो । यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीका लागि बालुवाटारमा भव्य महल बन्ने २१ माघ २०७५, सोमबार ०४:३४

काठमाण्डौं, माघ २१ । सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले..

पुरा पढ्नुहोस् »

फेरि बढ्यो तेलको मूल्य १९ माघ २०७५, शनिबार १६:३२

काठमाण्डौं, माघ १९ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि भएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ..

पुरा पढ्नुहोस् »

सरकारले बाँड्यो ५ महिनामा ६ करोड १८ माघ २०७५, शुक्रबार ०२:२२

काठमाण्डौं, माघ १८ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहातयासम्बन्धी निर्दे्शिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ ।..

पुरा पढ्नुहोस् »

प्रदेशसभामा दीपक मनाङेलाई ब्यंग्य–‘जनप्रतिनिधि धोएको मुला जस्तो सेतो हुनुपर्छ’ १५ माघ २०७५, मंगलवार १२:३३

पोखरा, माघ १५ । सोमबार प्रदेशसभा सांसदको सपथ लिएका मनाङ (ख) का सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार पहिलो पटक प्रदेशसभा बैठकमा भाग लिए । पहिलो बैठकमै उनको सपथबारे विरोध भयो । प्रतिपक्षमा रहेका तीनवटै राजनीति दलले उनको सपथलाई लिएर विरोध जनाए..

पुरा पढ्नुहोस् »