अर्थ/विकास


तप्राङको पहिरो–राज्यकोषको दोहन, दुई करोड सकिदाँ पनि समस्या उस्तै ३ माघ २०७५, बिहीबार ०२:५६

पोखरा, माघ ३ । कास्कीको मादी गाउँपालिका–६ तप्राङमा २०६७ सालमा ठूलो पहिरो झर्यो । धनजनकै क्षति हुने गरि झरेको पहिरो अहिलेसम्म झरिरहेकै छ । पहिरो नियन्त्रणका लागि सरकारले बर्षेनी बजेट पठाएपनि त्यसले खासै उपलब्धीपूर्ण काम हुन सकेको छैन । क्रमागत..

पुरा पढ्नुहोस् »

जग्गा बाँझो राखे ३ लाख जरिवाना २ माघ २०७५, बुधबार ०२:१६

काठमाण्डौं, माघ २ । सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानूनी व्यवस्था ल्याउन लागेको छ । संसद्मा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन लाख..

पुरा पढ्नुहोस् »

घुससहित आमाछोरी नै रंगेहात पक्राउ १ माघ २०७५, मंगलवार ०९:२५

काठमााण्डौं, माघ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार..

पुरा पढ्नुहोस् »

कास्कीका निर्माण ब्यवसायी भन्छन्–सरकारले उपभोक्ता समितिको नाममा बिचौलिया छिरायो २८ पुष २०७५, शनिबार १४:१९

पोखरा, पुस २८ । कास्कीका निर्माण ब्यवसायीहरुले विकास निर्माणका काममा उपभोक्ता समितिलाई देखाएर विचौलिया प्रवेश गराएको आरोप लगाएका छन् । शनिबार पत्रकार सम्मेलन गरि उनीहरुले बिचौलियाप्रथाका कारण विकास निर्माणमा गुणस्तरहिन काम भैरहेको गुनासो..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सव सुरु, उद्यमी बनेर समृद्धीमा सघाउनुस्–अध्यक्ष २८ पुष २०७५, शनिबार ०२:२४

पोखरा, पुस २८ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले यूवापुस्ता देशबाट पलायन हुँदा राष्ट्र संकटमा पर्ने बताए । यूवाको काँधमा राष्ट्रिय जिम्मेवारी रहेको भन्दै उनले देशमै रोजगारी सिर्जना गरेर यूवालाई रोक्नुपर्ने उनको भनाई छ । नवौं पोखरा..

पुरा पढ्नुहोस् »

वाइडबडी खरिद प्रकरणमा देउवा पनि ! २८ पुष २०७५, शनिबार ०२:०१

काठमाण्डौं, पुस २८ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम..

पुरा पढ्नुहोस् »

मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा २६ पुष २०७५, बिहीबार ०३:०२

काठमाण्डौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा कसैले पनि निर्देशन पालना..

पुरा पढ्नुहोस् »

जीरो–विन्ध्यवासिनी सडक खण्डको फिर्केमाथी नयाँ पुल बनाईने, साढे १२ करोड खर्च हुने २४ पुष २०७५, मंगलवार १२:३०

पोखरा, पुस २४ । पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत जीरो–विन्ध्यावासिनी सडकको फिर्के खोलामा नयाँ पुल निर्माण सुरु भएको छ । ४ लेन सडक भएपनि बीचको पुल निकै साँघुरो भएपछि सडक डिभिजन कार्यालय पोखराले फराकीलो पुल बनाउन लागेको हो । पुल निर्माणका लागि..

पुरा पढ्नुहोस् »

मातपोत र नापी कार्यालय–पैसाबिना डेग चल्दैनन् कर्मचारी २४ पुष २०७५, मंगलवार ०२:१५

काठमाण्डौं, १५ हजार दिनुस् । आजै काम बन्छ ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे । सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले । ती व्यवसायी एकैछिनमा फेरि..

पुरा पढ्नुहोस् »

पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ २३ पुष २०७५, सोमबार १६:१०

पोखरा, पुस २३ । नेपाल विद्यार्थी संघले पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचार विरोधी नारा लेखिएको छ । सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने विद्यार्थी संघले जनाएको छ । नेपाली..

पुरा पढ्नुहोस् »