कापी परीक्षण गर्दा २५ हजार घुस २३ पुष २०७५, सोमबार ०२:०८
काठमाण्डौं, पुस २३ । विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ..
पुरा पढ्नुहोस् »