अर्थ/विकास


चुरोट र मदिरामा १० प्रतिशत मूल्य बढ्यो, डिजेल–पेट्रोलमा १ रुपैयाँ कर थपियो १६ जेष्ठ २०७६, बिहीबार ०३:२४

काठमाण्डौं, जेठ १६ । बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ । १ साउनदेखि पेट्रोलबाट..

पुरा पढ्नुहोस् »

पोखरा–मुग्लिन सडक ४ लेन बन्दै–२८ अर्व लाग्ने १५ जेष्ठ २०७६, बुधबार ०१:१६

प्रकाश ढकाल पोखरा, जेठ १५ । करिव ५ दशकअघि बनेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड पहिलो पटक स्तरोन्नी हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले तीन बर्षभित्र ४ लेनको सडक बनाउन लागेको हो । सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक..

पुरा पढ्नुहोस् »

पोखरामा अख्तियारका कर्मचारीलाई खुवाउने भन्दै सेवाग्राहीसँग घुस मागियो, २ जना पक्राउ १४ जेष्ठ २०७६, मंगलवार १६:४९

पोखरा, जेठ १४ । अख्तियारका कर्मचारीलाई सेटिङ गर्नका लागि पैसा खुवाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गरेका दुई जनालाई अख्तियार कार्यालय पोखराको टोलीले सोमबार रंगेहात पक्राउ गरेको छ । हेभि भेइकल ट्रयल पास गराइदिन्छु भन्दै उनीहरुले एक..

पुरा पढ्नुहोस् »

मन्त्री अर्याललाई सगरमाथा आधार शिविर पुगेर फर्किँदा एक दिनको खर्च मात्रै ५० लाख १२ जेष्ठ २०७६, आईतवार ०२:१०

काठमाण्डौं, जेठ १२ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाडौँ फर्केको थियो । टोलीले..

पुरा पढ्नुहोस् »

सरकारलाई अर्थ समितिको निर्देशन––‘थर्काको भरमा बजेट नदिनू’ ११ जेष्ठ २०७६, शनिबार ०२:१४

प्रकाश ढकाल पोखरा, जेठ ११ । ‘हाम्रा योजना अलपत्र छन् । संघ र स्थानीय सरकारको काम धमाधम भैरहेको छ । कहिलेकाहीँ त स्थानीय तहले पनि जिस्याउन थालिसके ।’ बागलुङका सांसद ईन्द्रलाल सापकोटाले दुखेसो पोखे, ‘माग र आवश्यक्तालाई ध्यान नदिँदा बजेट नै खर्च..

पुरा पढ्नुहोस् »

जब समातिएको ७ करोड भारु गन्दा गन्दै थाके प्रहरी ११ जेष्ठ २०७६, शनिबार ०१:४०

काठमाण्डौं, जेठ ११ । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले युनुस अन्सारीसहितको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद गरेको छ । विमानस्थलबाट २ वटा बाकसमा उक्त रकम बरामद गरी प्रहरीले साढे तीन घन्टाभन्दा बढी समय लगाएर..

पुरा पढ्नुहोस् »

चिनियाँ राजदुत भन्छिन्–‘रेल ल्याउन सजिलो छैन, नेपालमा भइरहेको बहस सुनेर अचम्मित छु’ १० जेष्ठ २०७६, शुक्रबार ०१:५७

काठमाण्डौं, जेठ १० । चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि ने रेल आउन लागेजसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौँ रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ । चिनियाँ राजदूत..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिलाई स्वागत गर्न बनाईएको पक्की बाटो केही घण्टामै भत्कियो ९ जेष्ठ २०७६, बिहीबार ०१:४६

ओखलढुंगा, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो..

पुरा पढ्नुहोस् »

हेल्मेट अनिवार्य गर्दा नेपालीको ६ अर्ब ३२ करोड एकैपल्ट बाहिरिने ७ जेष्ठ २०७६, मंगलवार ०२:०९

काठमाण्डौं, जेठ ७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार पत्रकार सम्मेलन गर्दै दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट अनिवार्य गर्ने निर्णय सार्वजनिक गरेपछि पक्षरविपक्षमा बहस शुरू भएको छ । सवारी तथा यातायात व्यवस्था..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली ७ जेष्ठ २०७६, मंगलवार ०१:५७

ललितपुर, जेठ ७ । ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।   बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२..

पुरा पढ्नुहोस् »