अर्थ/विकास


विमान खरिदमा ’किर्ते’ कारोबार ! १ आश्विन २०७५, सोमबार ०२:३८

काठमाण्डौं, असोज १ । एयरबसका दुइटा वाइड बडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी ग¥यो । तर, विमान हाई फ्लाई एक्स आयरल्यान्डसँग किन्यो, जुन कम्पनी त्यसको २६ दिनपछि २१ फेब्रुअरी २०१७ मा स्थापना..

पुरा पढ्नुहोस् »

महिना दिन नपुग्दै थन्कियो सरकारको नयाँ जहाज ३० भाद्र २०७५, शनिबार ०७:१८

काठमाण्डौं, भदौ ३० । नेपाल वायुसेवा निगमका दोस्रो नयाँ वाइडबडी विमान सञ्चालनमा आएको महिनदिन नपुग्दै ग्राउन्डेड भएको छ । यही भदौ ८ बाट सञ्चलनमा आएको निगमको दोस्रो नयाँ वाइडबडी ३३०–२०० सञ्चालनमा आएको महिनदिन नपुग्दै ग्राउन्डेड भएको हो । योसँगै..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको कर घटाउने तयारी (कति घट्दैछ ?) ३० भाद्र २०७५, शनिबार ०१:५४

पोखरा, भदौ ३० । पोखरा महानगरपालिकामा बढेको एकीकृत सम्पत्ति कर घटाउन सुझाव संकलन समितिले सुझाएको छ । एकीकृत सम्पत्ति कर अत्यधिक बढेको गुनासो आउन थालेपछि एक महिना अघि कार्यपालिका बैठकबाटै सुझाव संकलन समिति गठन भएको थियो । एकीकृत सम्पत्ति करका..

पुरा पढ्नुहोस् »

अनुभवी ड्राईभर नभए संस्था दुर्घटनामा पर्छ–प्रजु (अन्तरबार्ता) २९ भाद्र २०७५, शुक्रबार १३:३४

पोखरा, भदौ २९ । रवीन्द्रबहादुर प्रजु, पोखराका निकै पूराना र अनुभवी ब्यवसायी हुन् । ब्यापार ब्यवसायमा उनको चौंथो पुस्ता चलिरहेको छ । बराजुको पालादेखि ब्यवसाय थालेको प्रजु परिवारले आफ्नो सीपलाई छोड्न सकेन, बरु उचाईमा पुर्याउने काम गरिरह्यो ।..

पुरा पढ्नुहोस् »

अलमल्ल प्रदेश सरकार–बजेट बैंकमा, कार्यक्रम कितावमा २९ भाद्र २०७५, शुक्रबार ०१:१५

प्रकाश ढकाल पोखरा, भदौ २९ । गण्डकी प्रदेश सरकार गठन भएको ६ महिना कट्यो । यो अवधीमा दुईवटा नीति तथा कार्यक्रम सहित दुवै पटक बजेट समेत बनायो । पहिलो बजेटले विकास निर्माणको काम नै भएन । १ अर्व ३ करोड बजेटमध्ये केही प्रशासनिक क्षेत्रमा खर्च गरेर ६५..

पुरा पढ्नुहोस् »

संघलाई व्यवसायीमैत्री संस्था बनाउँछु–अधिकारी २८ भाद्र २०७५, बिहीबार ०२:४१

पोखरा, भदौ २८ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा सुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम..

पुरा पढ्नुहोस् »

कालिगण्डकीले सडक बगायो, बेनि जोमसोममा यातायात ठप्प २७ भाद्र २०७५, बुधबार १३:२७

पोखरा, भदौ २७ । बेनी जोमसोम सडकखण्डमा पहिरोका कारण गाडी आवतजावत रोकिएको छ । ठाउँठाउँमा पहिरोले बाटो पूरै बगाएपछि यातायात रोकिएको हो । दर्जनभन्दा बढी ठाउँमा पहिरो झरेको बेनी जोमसोम सडक आयोजनाका सहायक म्यानेजर राजन न्यौपानेले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट ग्याँस आउन छाड्यो, उपभोक्ता सिलिन्डरमै फर्किए २७ भाद्र २०७५, बुधबार ०१:३०

काठमाण्डौं, भदौ २७ । निर्मला हत्या प्रकरण ४८ दिनपछि शून्यमा झरेको समाचार प्रकाशित गरेको नयाँ पत्रिका दैनिकले विराटनगरमा पाइपबाट ग्यास आउने छाडेकोलाई प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर महानगरपालिका–१४ स्थित..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ चुनाव–लोकतान्त्रिक प्यानलमा दुईजनाको सदस्यता रद्ध २६ भाद्र २०७५, मंगलवार १२:२८

पोखरा, भदौ २६ । पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि उम्मेदवारी दिएका दुईजनाको उम्मेदवारी रद्ध भएको छ । लोकतान्त्रिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएका शोभा गौतम र प्रेमप्रसाद गौतमको उम्मेदवारी निर्वाचन कमिटीले रद्द गरेको हो..

पुरा पढ्नुहोस् »

प्रजु प्यानलको उम्मेद्वारी दर्ता २५ भाद्र २०७५, सोमबार १२:२०

  पोखरा, भदौ २५ । पोखरा उद्योग बाणिज्य संघमा काँग्रेस निकट प्यानलले मनोनयन दर्ता गराएको छ । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु सहितको प्यानलले उद्योग बाणिज्य संघमा पुगेर मनोनयन दर्ता गराएको हो । मनोनयन अघि चिप्लेढुंगाबाट ¥यालि सहित..

पुरा पढ्नुहोस् »