ब्यवशाय खुलाउनुपर्ने माग सहित पोखराका सौन्दर्य ब्यवशायीको धर्ना ७ आश्विन २०७७, बुधबार ०७:१३
पोखरा ७ असोज । पोखरामा रहेका सौन्दर्य व्यवशायीहरुले ब्यवशाय सञ्चालन गर्नपाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा शान्तिपूर्ण धर्ना दिएका छन । कोरोना भाइरस कोभिड १९ का कारण पोखरामा रहेका सौन्दर्य ब्यवशायहरु ब्यूटीपार्लर तथा..
पुरा पढ्नुहोस् »

