समाज


सरकारका सबै वेभसाइट डाउन ५ असार २०८०, मंगलवार १६:५४

पोखरा, साउन ५ । नेपाल सरकार र प्रदेश सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन भएको छ । सरकारी डोमेन जति सबै डाउन भएका हुन् । सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका बताइएको छ । सर्भर डाउन भएसँगै अनलाइनबाट..

पुरा पढ्नुहोस् »

युट्युवर प्रभात बसेल धरौटीमा रिहा ५ असार २०८०, मंगलवार ०२:२०

पोखरा, असार ५ । जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका युट्युबर प्रभात बसेललाई धरौटीमा रिहा गरिएको छ । जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई १..

पुरा पढ्नुहोस् »

फेदीखोलाको नगर सफा गर्न विद्यार्थी परिचालन ४ असार २०८०, सोमबार ०३:१५

पोखरा, असार ४ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा..

पुरा पढ्नुहोस् »

पासपोर्टको शुल्क ५ हजार घट्यो ३ असार २०८०, आईतवार १६:१४

पोखरा, असार ३ । राहदानी विभागले पासपोर्ट बनाउँदा लाग्ने दस्तुर घटाएको छ । ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन दस्तुर घटाएको हो । झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले दस्तुरमा ५ हजार रुपैयाँ घटाएको..

पुरा पढ्नुहोस् »

वर्षाले मनाङ जाने सडक अवरुद्ध ३ असार २०८०, आईतवार १५:१२

पोखरा, असार ३ । मनसुनको सुरुमै परेको वर्षाले मनाङ जाने सडक अवरुद्ध भएको छ । शनिबारको वर्षाले डुम्रे बेंसीशहर चामे सडक अवरुद्ध भएको हो । लमजुङको बेंसीशहर नगरपालिका ९ खरखरेमा पहिरोले बाटो अवरुद्ध भएको हो । उक्त बाटो अहिले खुलिसकेको बताइएको छ ।..

पुरा पढ्नुहोस् »

बाँदरबाट बँच्न गण्डकी सरकारको जुक्तीः घाँसखेती लगाउने, पशुपालन गर्ने ३ असार २०८०, आईतवार ०६:२५

पोखरा, असार ३ । अहिले देशका अधिकांश भुगोलमा बाँदर आतंक छ । कतिपय बस्तीहरु बाँदरकै कारण खाली भएका छन् । लगाएको खेती किसानले समयमा भित्र्याउन पाउँदैनन् । जसका कारण किसानहरु हैरान छन् भने गाउँहरु रित्तिन थालेका छन् । यस्तो विषम अवस्थालाई ख्याल..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुन देखाएर ठगी ३ असार २०८०, आईतवार ०६:०४

पोखरा, असार ३ । पोखरामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट उनीहरुले विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोप छ । कास्की प्रहरीका अनुसार..

पुरा पढ्नुहोस् »

दुईवटा सिम चलाएको निहुँमा मनोजले गरे श्रीमतिको हत्या ३२ जेष्ठ २०८०, बिहीबार ०४:११

पोखरा, जेठ ३२ । दुईवटा सिम चलाएको निहुँमा तनहुँमा एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भानु ५ मैवल घर भई दमौलीमा बस्दै आएका २१ वर्षीय मनोज विष्टले श्रीमती रंगिला भुजेलको हत्या गरेका हुन् । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडामा..

पुरा पढ्नुहोस् »

एक करोडको लागतमा पोखराको महेन्द्रपुलमा अत्याधुनिक शौचालय बनाइने २७ चैत्र २०७९, सोमबार १४:३६

पोखरा, चैत २७ । पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास..

पुरा पढ्नुहोस् »

दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ २७ चैत्र २०७९, सोमबार १४:२५

रुकुम, चैत २७ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका ३ रन्मामा एकै घरका दुई दिदीबहिनीको हत्या आरोपमा दुई बालिका पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुलेको प्रहरीले जनाएको छ ।चैत २१ गते..

पुरा पढ्नुहोस् »