शंकास्पद बन्दै निर्मला हत्या, ‘भीआइपी’ ले मारेको स्थानीयको आशंका ९ भाद्र २०७५, शनिबार ०१:४५
कञ्चनपुर, भदौ ९ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ ट्विस्ट सतहमा आएको छ । घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन..
पुरा पढ्नुहोस् »