समाज


घरबाट भागेका दुई बालक अलपत्र भेटिए (खवर गरिदिनुहोला) ७ भाद्र २०७५, बिहीबार ०२:३६

पोखरा, भदौ ७ । बुधबार बेलुकी देखि घर छोडेर हिडेका रन्जित क्षेत्री र बिबेक मगर नाम बताउने २ बालक अलपत्र अवस्थामा फेला परेका छन् । पोखराको पृथ्वीचोकमा उनीहरु भेटिएका हुन् । उनीहरुलाई स्थानीयले प्रहरीको जिम्मा लगाई पठाएका छन् । बालकहरुलाई..

पुरा पढ्नुहोस् »

पोखराबाट अवैध ढुंगा ओसार्ने १२ टिपर प्रहरी नियन्त्रणमा ६ भाद्र २०७५, बुधबार १४:४९

पोखरा, भदौ ६ । अवैध रुपमा ढुंगा उत्खनन् गर्ने २ वटा जेसिवी सहित १२ वटा टिपर कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार पोखरा २५ हेमजाबाट अवैध ढुंगा उत्खनन गर्ने र ओसार्ने जेसिवी सहित टिपर नियन्त्रणमा लिएको हो । ग १ ख ७८०३, ग १ ख ३२१९, ग १ ख ३५९५, ग १..

पुरा पढ्नुहोस् »

स्याङ्जाकी २० वर्षिया कृतिका बरालको रहस्यमयी मृत्यु ६ भाद्र २०७५, बुधबार ११:३६

पोखरा, भदौ ६ । स्याङ्जाको पुतलीवजार नगरपालिका ७ बाँसपुरमा एक युवतीको रहस्यमयी मृत्यु भएको छ । २० वर्षिया कृतिका वरालको आफ्नै घर नजिक रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको घटनालाई लिएर माइती पक्षले मृतकको श्रीमान् तिलक रेग्मीले हत्या गरेको..

पुरा पढ्नुहोस् »

नेपालकै नमुना वडा–जहाँ सेवाग्राहीले हुलाक टिकटदेखि चियासम्म निशुल्क पाउँछन् ६ भाद्र २०७५, बुधबार ०४:०४

पोखरा, भदौ ६ । सरकारले यसअघि नै निशुल्क भनेर तोकेका शीर्षकहरुलाई निशुल्क भन्दै लेटरप्याडमा छापेर सार्वजनिक गरेका वडाध्यक्षहरुलाई गोरखाले गतिलो जवाफ दिएको छ । जहाँ सरकारले निशुल्क भनेका कुनै पनि शीर्षकमा कर र शुल्क लाग्दैन भने केही नयाँ प्रयोग..

पुरा पढ्नुहोस् »

पोखराको शान्तीनगर चोकमा मोटरसाईकल र स्कुटर ठोकियो ५ भाद्र २०७५, मंगलवार ११:३४

पोखरा, भदौ ५ । पोखराको शान्तीनगर चोकमा मोटरसाईकल र स्कुटर ठोकिँदा १ जना घाईते भएकी छिन् । नम्बर नखुलेको मोटरसाईकलले ग ४ प ७५१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडी बस्ने २० बर्षिय लक्ष्मी बिक घाईते भएकी हुन् । उनको पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

पौडी खेल्ने क्रममा सेतीमा बेपत्ता, ५ दिनपछि भेटियो शव ५ भाद्र २०७५, मंगलवार ११:२६

पोखरा, भदौ ५ । पौडी खेल्ने क्रममा माछापुच्छ्रे गाउँपालिका ७ लप्सीदोभानबाट बेपत्ता भएका मदन परियार मृत भेटिएका छन् । लमजुङ राईनासकोट घर भएका परियार मामाघर आएका बेला पौडी खेल्न जाँदा ५ दिनअघि बेपत्ता भएका थिए । उनको शव पोखरा १६ दीप नजिकै सेती..

पुरा पढ्नुहोस् »

बागलुङमा धारो उद्घाटन गरेको फोटो कसरी भयो भाईरल ? (बास्तविकता के हाे ?) ५ भाद्र २०७५, मंगलवार ०१:५७

बाग्लुङ, भदौ ५ । समाजमा जे भयो त्यो वास्तविकता नलुकाएको एउटा दृश्य देखियो बाग्लुङमा । प्रसङ्ग हो– सामाजिक सञ्जालमा भाइरल बनेको धारो उद्घाटन । दृश्य थियो भदौं २ गते बाग्लुङ नगरपालिका वडा नम्बर ७ स्थित साविकको मूलपानी गाविसमा कैगले ढिकीचौर..

पुरा पढ्नुहोस् »

पोखराको बागमाराबाट ११ तोला सुन चोरी ४ भाद्र २०७५, सोमबार १२:२५

पोखरा, भदौ ४ । पोखराको बागमाराबाट ११ तोला सुन चोरी भएको छ । मेघबहादुर रानामगरको घरबाट ताला फोडेर ५ तोला सुन चोरी भएको हो । यस्तै, सोही वडाको भगवती चौताराका महेन्द्रराज अधिकारीको १ तले घरमा च्यानलगेटको ताला फोडी ३ हजार नगद र ६ तोला सुन चोरी भएको..

पुरा पढ्नुहोस् »

सिआइएस पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत ४ भाद्र २०७५, सोमबार ११:५१

पोखरा, भदौ ४ । सामुदायिक सूचना समाज (सिआइएस) पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार प्रकाश ढकाल पुरस्कृत भएका छन् । ११ औं राष्ट्रिय सूचना दिवस अवसरमा सोमबार यहाँ आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा,..

पुरा पढ्नुहोस् »

दुखद खवर–पूर्वराजदूत झाको हत्या ! ४ भाद्र २०७५, सोमबार ०५:१९

काठमाण्डौं, भदौ ४ । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन..

पुरा पढ्नुहोस् »