समाज


नारी परोपकार केन्द्रले तीज गीत प्रतियोगिता गर्ने ४ भाद्र २०७५, सोमबार ०५:११

पोखरा, भदौ ४ । पोखरा ८ मा रहेको नारी परोपकार केन्द्रले तेश्रो संस्करणको तीजगीत प्रतियोगिता गर्ने भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । २०७३ सालदेखि केन्द्रले लगातार प्रतियोगिता आयोजना..

पुरा पढ्नुहोस् »

भारतीय मरेपछि मनाङ एयरको उडानमा प्रतिबन्ध ४ भाद्र २०७५, सोमबार ०३:४७

काठमाण्डौं, भदौ ४ । मुलुकको उड्ययन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ । गएको साउन २९ गते हुम्लाको हिल्सास्थित हेलिप्याडमा अबतरणको क्रममा..

पुरा पढ्नुहोस् »

पोखरा ल्याउन लागेको गोली सहित भारतीय सेनाका कर्नेल पक्राउ ४ भाद्र २०७५, सोमबार ०३:३७

पोखरा, भदौ ४ । काठमाडौंबाट पोखरा ल्याउन लागेको गोली सहित १ जनालाई पक्राउ गरिएको छ । बुद्ध एयरको विमानबाट पोखरा ल्याउन लागिएको २० राउण्ड गोली सहित चितवनका बलबहादुर पुनलाई पक्राउ गरिएको हो । आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा रुख भाँचियो, विद्युत र फोन अवरुद्ध ४ भाद्र २०७५, सोमबार ०३:१३

पोखरा, भदौ ४ । पोखराको मुख्य क्षेत्र लेकसाईडको पहारीचोकमा चौतारोबाट रुखको हाँगो भाँचिएको छ । बेलुकी ३ बजे रुख भाँचिएको हो । भाँचिएको हाँगोले बिद्युत र टेलिफोन अवरुद्ध छ । पोलमा पनि क्षति पुगेको वडाध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए । उनका..

पुरा पढ्नुहोस् »

बालुवाटारमा गाडी धुन मात्रै मासिक १२ लाख खर्च ४ भाद्र २०७५, सोमबार ०२:५७

काठमाण्डौं, भदौ ४ । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति,..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी, जारकै पानीले पाक्छ खाना ४ भाद्र २०७५, सोमबार ०२:४६

काठमाण्डौं, भदौ ४ । प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल..

पुरा पढ्नुहोस् »

पोखराको सिमलचौरमा कार र स्कुटर ठोकियो, एकजना घाईते ३ भाद्र २०७५, आईतवार १२:१२

पोखरा, ३ भदौ । आईतवार विहान १० बजेको समयमा सिमलचौरमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जना घाईते भएका छन् । अल्फावेट नखुलेको ९१३५ नम्वरको कारले ग ५ प ४२२७ नं. को स्कुटरलाई अल्फाबेटे ठक्कर दिदा सिमलचौर वस्ने वर्ष ३३ कि ईश्वरी पौडेल घाईते भएकी हुन्..

पुरा पढ्नुहोस् »

महिला उद्यमी शोभाको पोखरा उद्योग बाणिज्य संघमा दावेदारी ३ भाद्र २०७५, आईतवार ११:१९

पोखरा, भदौ ३ । महिला उद्यमी शोभा गौतम आसन्न पोखरा उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य पदको उम्मेदवार वन्ने भएकी छन् । असोज ५ र ६ गते हुने संघको ३२ औँ महाधिवेशनमा आकाँक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएसँगै गौतमले आफुलाई सदस्य पदको..

पुरा पढ्नुहोस् »

स्थानीय तहले टेर्दैनन् प्रदेशलाई ३ भाद्र २०७५, आईतवार ०२:०७

सुर्खेत, भदौ ३ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ, ‘नीति, कार्यक्रम र स्वीकृत कानुनहरू यो पत्र प्राप्त भएको मितिले सात..

पुरा पढ्नुहोस् »

पोखरा–कतै भवन अलपत्र, कतै कुर्ची पाउनै मुश्किल ! ३ भाद्र २०७५, आईतवार ०१:०३

प्रकाश ढकाल पोखरा, भदौ ३ । सरकारले चालू आर्थिक बर्षदेखि जिल्लाका अधिकांश कार्यालयहरु खारेज गर्दै स्थानीय तहमा कमचारी समायोजन ग¥यो । केही कर्मचारीहरु प्रदेश सरकारको मातहतमा पनि छन् । कास्कीका पशु, स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा वालबालिका,..

पुरा पढ्नुहोस् »