समाज


पोखरा उच्च वारमा प्रजातान्त्रिक समूहको जीत, बास्तोलाको प्यानल नै बिजयी २ भाद्र २०७५, शनिबार १६:४९

पोखरा, भदौ २ । पोखरा उच्च अदालत वार एशोसिएसनमा अधिवक्ता रोहितराज बास्तोला निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा प्रजातान्त्रिक समूहका बास्तोलाले अध्यक्षका प्रत्यासी पेसागत प्रगतिशील कानून व्यवसायी समूहका अधिवक्ता जनकल्याण..

पुरा पढ्नुहोस् »

पोखरामा दिनहूँजसो चोरी, पृथ्वीचोकमा पनि पसल फोडियो २ भाद्र २०७५, शनिबार ०९:४३

पोखरा, भदौ २ । पोखरामा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ । पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो । मुख्य सडकमा रहेको पसलमा चोरले..

पुरा पढ्नुहोस् »

वडासचिव घुस सहित पक्राउ २ भाद्र २०७५, शनिबार ०२:०४

इटहरी, भदौ २ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएको अभियोगमा..

पुरा पढ्नुहोस् »

मरेको बाख्रामा पनि कर ! २ भाद्र २०७५, शनिबार ०१:५१

विर्तामोड, भदौ २ । बिमा गरेको बाख्रा मरेपछि सिफारिसका लागि झापाको गौरादह नगरपालिका–१ का अमृत कटुवाल वडा कार्यालय पुगे। बिमा सुविधा पाउनका लागि उनले सिफारिस लिनु थियो । तर, सिफारिस बनाउँदा २ सय ५० रुपैयाँ कर वडा कार्यालयले लिएपछि उनी आश्चर्यचकित..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको महासचिवमा अर्जुन र किसानको प्रतिस्पर्धा २ भाद्र २०७५, शनिबार ०१:२६

पोखरा, भदौ २ । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन असोज ५ र ६ गतेका लागि तोकिएपछि व्यवसायीलाई चुनावी चटारो सुरु भएको छ । अध्यक्ष पछि चासोका साथ हेरिने पद हो महासचिव । हरेक पदमा जस्तै महासचिवमा पनि अहिलेसम्म दुईजना आकांक्षी देखीएका छन्..

पुरा पढ्नुहोस् »

पहिला कर तिर्न सक्ने बनाउछौं अनि कर लिन्छौं–वालिङ मेयर २ भाद्र २०७५, शनिबार ०१:०८

पोखरा, भदौ २ । देशभर अहिले कर आतंक छ । हरेकजसो स्थानीय तहमा जनताहरु करको मारमा थिचिएका छन् । तर केही यस्ता स्थानीय तहपनि छन्, जसले स्थानीय जनतालाई सक्षम बनाएर मात्रै करको दर तोक्ने घोषणा गरेको छ । स्याङजाको वालिङ नगरपालिका यतिबेला बाह्य लगानी..

पुरा पढ्नुहोस् »

पोखरामा सामाजिक परिचालक र प्रहरीबीच झडप, १० जना घाईते १ भाद्र २०७५, शुक्रबार १२:४१

पोखरा, भदौ १ । जागिरमा पुर्नबहालिको माग राख्दै आन्दोलनरत सामाजिक परिचालकलाई प्रहरीले हातपात गर्दा १० जना घाइते भएका छन् । सामाजिक परिचालकहरु रेनु सुनार, भगवनी लामिछाने, शर्मिला ढकाल, सिता सुवेदी, शर्मिला पौडेल, बिष्णुमाया नेपाली, अमृता बस्याल..

पुरा पढ्नुहोस् »

सासूलाई नागरिकता–बुहारीलाई हर्ष ! ३१ श्रावण २०७५, बिहीबार १७:११

गोरखा, साउन ३१ । गोरखा पालुङटारकी मायादेवी ठकुरीले सजिलरी आफ्नै नाम भन्न पनि जान्दिनन् । उनलाई आफै जन्मेको ठाउँ थाहा छैन । थोते मुख, खोपिल्टो परेका गाला, पूरै चाउरिएका छाला र सेतै फुलेका कपाल । उनलाई चाहिएकै थिएन नागरिकता । त्यसो त गाउँघरतिर..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाइकल र स्कुटर ठोकियो ३१ श्रावण २०७५, बिहीबार १६:४१

पोखरा, साउन ३१ । पोखरा महानगरपालिका ६ बुलौदीमा दुर्घटना भएको छ । मोटरसाइल र स्कुटर ठोकिदा दुई जना घाइते भएका छन् । ग११प १३५६ नम्बरको मोटरसाइकल र ग८प ७३६६ नम्बरको स्कुटर ठोकिएका हुन् । लेकसाइटबाट आएको स्कुटर बुलौदी खोला तर्फको सडकमा क्रस..

पुरा पढ्नुहोस् »

वाटरफ्रण्ट रिसोर्ट–पेसी डेढ महिनापछि, सांसदले गरे सदनबाटै विरोध ३१ श्रावण २०७५, बिहीबार १४:५९

पोखरा, साउन ३१ । फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको पेसी डेढ महिनापछि सरेको छ । सर्वोच्च अदालतले वाटर फ्रन्ट मुद्दाको अन्तिम सुनुवाईको लागि आज पेसी तोकेको थियो । कानुन व्यवसायी..

पुरा पढ्नुहोस् »