समाज


पोखराबाट ठूलो मात्रामा लागू औषध सहित १ जना पक्राउ १५ भाद्र २०७५, शुक्रबार १५:४२

पोखरा, भदौ १५ । पोखराको हस्पीटल चोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परेका छन् । लागू औषध ओसापसार गरी विक्रि वितरण गरिरहेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले लागू औषध सहित एकजनालाई पक्राउ गरेको हो । बिशेष टोलिले पोखराको बगर बस्ने..

पुरा पढ्नुहोस् »

पोखरामा मोबाइल एक्स्पो आइतबारबाट १५ भाद्र २०७५, शुक्रबार १५:२०

पोखरा, भदौ १५ । एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालि आइतबारबाट औपचारिक सञ्चालन हुने भएको छ । टावरको गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गर्नेे शुक्रबार आयोजित पत्रकार..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा कारले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु १५ भाद्र २०७५, शुक्रबार ११:२४

पोखरा, भदौ १५ । पोखरा महानगरपालिका ५ मालेपाटनमा बिहीबार राती दुर्घटना हुदाँ प्रहरी जवानको मृत्यु भएको छ । राती ११ बजे भएको दुर्घटनामा परी पर्वत घर भै हाल पोखराको सशस्त्र प्रहरी गण पोखरामा कार्यरत रामप्रसाद पौडेलेका मृत्यु भएको कास्की प्रहरी..

पुरा पढ्नुहोस् »

उवासंघ चुनाव–घरदैलोमा प्रजु प्यानल, अधिकारीको टीम बन्नै बाँकी १५ भाद्र २०७५, शुक्रबार ०२:५९

पोखरा, भदौ १५ । आगामी असोज पहिलो साता हुने चुनावका लागि पोखरेली ब्यवसायीको घरदैलो सुरु भैसकेको छ । दुईवटा प्यानल बन्ने निश्चितजस्तै भएको पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि काँग्रेस निकटबाट रवीन्द्रबहादुर प्रजुको टीम घरदैलो थालेको छ । उता..

पुरा पढ्नुहोस् »

पुष्पा केसीको शव एक सातापछि परिवारले बुझे १४ भाद्र २०७५, बिहीबार १६:१९

पोखरा, भदौ १४ । गत शुक्रवार पोखराको लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको शव एक सातापछि परिवारले बुझेको छ । पुष्पाको हत्या भएको भन्दै अनुसन्धानको माग गरिरहेका आफन्तले प्रशासनसँगको सहमतिमा बिहीवार शव बुझेका हुन्..

पुरा पढ्नुहोस् »

पोखराका दुई रेष्टुरेण्टमा प्रशासनको सिल, भान्सामा कुहिएका तरकारी र मासु (भिडियो) १४ भाद्र २०७५, बिहीबार १२:१४

पोखरा, भदौ १४ । पोखराका दुईवटा रेष्टुरेण्टमा विहिबार प्रशासनले सिल गरेको छ । अनुगमनका क्रममा अब्यवस्थित रुपमा रेष्टुरेण्ट चलाएको र सरसफाईमा ध्यान नदिएको भन्दै रेष्टुरेण्टमा ताला लगाएको हो । न्यूरोडमा रहेको जिन्जर गार्डेन र लेकसाईडको रेन्बो..

पुरा पढ्नुहोस् »

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ, मोदी असुरक्षित हुने आरोप १४ भाद्र २०७५, बिहीबार ०४:०४

पोखरा, भदौ १४ । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असुरक्षित हुन सक्ने भन्दै नेपाललाई पक्राउ गरिएको बताईएको छ । अध्यक्ष नेपालले नेपाली मिचिएको सीमा फिर्ता पाउनुपर्ने मागसहित..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरण–पोखराको सडकमा युवाको प्रदर्शन (भिडियो) १४ भाद्र २०७५, बिहीबार ०२:४३

पोखरा, भदौ १४ । गएको शुक्रबार पोखरा लामाचौरकी १३ बर्षिय बालिका पुष्पा केसी मृत फेला परिन् । उनको मृत्युको बिषयलाई लिएर धेरै टिका टिप्पणीहरु भैरहेका छन् । केहीले बलात्कार प्रयासपछि हत्या भनेका छन् भने केहिले चाहीँ आत्महत्याको रुपमा पनि लिएका..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकमाथी प्रहरीको लाठी (भिडियो) १४ भाद्र २०७५, बिहीबार ०१:३१

पोखरा, भदौ १४ । गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेशद्धार मै..

पुरा पढ्नुहोस् »

नवलपुरमा जिल्ला अस्पताल खोल्ने सरकारको तयारी, चौतारो संरक्षण गर्न कानुन १४ भाद्र २०७५, बिहीबार ०१:१३

पोखरा, भदौ १४ । जिल्ला टुक्रिएर दुई प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल छैन । यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पताल विहिन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल..

पुरा पढ्नुहोस् »