समाज


गुडिरहेको कार नालिमा फसेपछि ! १८ भाद्र २०७५, सोमबार १२:५९

पोखरा, भदौ १८ । पोखराको महतगौंडामा गुडिरहेको कार नालिमा परेको छ । दोविल्लातर्फबाट विरौटा आउँदै गरेको कार नालिमा फसेको हो । ग २ च ३३९८ नम्बरको कार सडक छेउको नालिमा परेको हो । गाडी निकालेर मर्मतका लागि लगिसकेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखराको लामाचौरमा ग्यास लिंग हुदाँ आगलागी १८ भाद्र २०७५, सोमबार १२:२८

पोखरा, भदौ १८ । पोखरा महानगरपालिका १९ लामाचौर डिबि टोल बस्ने गणेश श्रेष्ठको डेरामा ग्याँस लिक भई आगलागी भएको छ । विहान ११ बजे तिर लागेको आगो प्रहरी र स्थानीले सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद २ लाख सहित कोठामा भएका..

पुरा पढ्नुहोस् »

पुष्पाको मृत्यु प्रकरण छानवीन माग गर्दै जनप्रतिनिधी र स्कुल परिवार १८ भाद्र २०७५, सोमबार ०५:५६

पोखरा, भदौ १८ । पोखरा लामाचौरकी पुष्पा केसीको मृत्यु प्रकरण छानवीन माग गर्दै उनी अध्ययन गरेकी विन्ध्यवासिनी माविले ध्यानाकर्षण गरएको छ । सोमबार कास्की प्रहरी प्रमुख ओम रानालाई भेटेर स्कुलका प्राचार्य केपी आचार्य, सांसद प्रभा कोइराला र वडा..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको चुनावमा मेसिनबाट मतदान (भोट कसरी हाल्ने ?) १८ भाद्र २०७५, सोमबार ०१:५१

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघमा असोज ६ गते हुने निर्वाचनमा विद्युतीय मतदान गर्ने भएको छ । त्यसको लागि उद्योग वाणिज्य संघले २२ वटा भोटिङ मेशिन ल्याउने तयारी गरेको छ । ३३ सय ७८ जना सदस्यले ३२ औं अधिवेशनमा नयाँ नेतृत्वको लागि विद्युतीय..

पुरा पढ्नुहोस् »

रबिन्द्र प्रजु समुहको प्यानल तयार (को को छन् ?) १८ भाद्र २०७५, सोमबार ०१:३३

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनका लागि रबिन्द्र बहादुर प्रजु प्यानल सार्वजनिक गरिएको छ । आईतवार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिएको अध्यक्ष र पदाधिकारीदेखि खुल्ला १० सदस्य उम्मेदवारको नाम..

पुरा पढ्नुहोस् »

निर्माण व्यवसायी संघमा नेकपाको प्यानल घोषणा १७ भाद्र २०७५, आईतवार १३:४१

पोखरा, भदौ १७ । नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ जिल्ला अधिवेशनमा वाम गठवन्धनको प्यानल घोषणा भएको छ । भदौ २२ र २३ गते हुने संघको अधिवेशनको लागि वाम गठवन्धन प्यानलवाट आनन्द वराल अध्यक्ष पदको उम्मेदवार वन्ने भएका छन् । संघको आगामी..

पुरा पढ्नुहोस् »

मादी गाउँपालिकाका कार्यक्रम धमाधम पोखरामा १७ भाद्र २०७५, आईतवार ११:२९

पोखरा, भदौ १७ । कास्कीको मादी गाउँपालिकाले महिलाहरुलाई समेट्ने गरी एउटा कार्यक्रम डिजाईन गरेको छ–उपाध्यक्षसँग महिला । महिलाहरुको समस्या बुझ्ने र समस्याको समाधान गर्नका लागि नीति निर्माण तथा कार्यक्रम तय गर्न सहज बनाउने उद्देश्यले यो..

पुरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना, ५ जना घाईते १६ भाद्र २०७५, शनिबार १६:४८

काठमाण्डौं, भदौ १६ । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्टरले बाटो छोडेर घरभित्र छिरेपछि……….. १६ भाद्र २०७५, शनिबार १५:२६

पोखरा, भदौ १६ । पोखरा २१ निर्मलपोखरीमा ट्याक्टरले बाटो छोडेर ब्यक्तिको घरभित्र छिरेको छ । स्थानीय टंक विकको घरभित्र ट्याक्टर छिरेको हो । ट्याक्टर छिर्दा घरको पछाडीपटिको पूरै गारो लडेको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । उनका अनुसार..

पुरा पढ्नुहोस् »

कास्कीको घाचोकमा पहिरोले पाईप बगाउँदा खानेपानीको हाहाकार १६ भाद्र २०७५, शनिबार १५:०७

पोखरा, भदौ १६ । माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा गएरातीको पहिरोले खानेपानीको पाईप बगाएपछि गाउँभरी खानेपानीको हाहाकार भएको छ । घाचोकको भलावोट र खरीवोटका झन्डै १ सय घरधुरीको लागि पिउने पानी ल्याईएको ४ सय मिटर पाईप चमेरा गुफा नजिक पहिरोले..

पुरा पढ्नुहोस् »