समाज


डिजल, पेट्रोल र ग्याँसको मुल्य मुल्य बढ्यो २० भाद्र २०७५, बुधबार १७:३४

पोखरा, भदौ २० । नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १..

पुरा पढ्नुहोस् »

तीनतला माथीबाट लडेर पोखरामा एकजना घाईते २० भाद्र २०७५, बुधबार ११:३३

पोखरा, भदौ २० । पोखरा महानगरपालिका १८ भकुण्डेमा तीनतला माथीबाट खसेर एकजना घाईते भएका छन् । घर बनाउने क्रममा भकुण्डेका ४२ बर्षिय मीनबहादुर गुरुङ घाईते भएका हुन् । उनको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–बजारका फोहोर गाउँका जंगलमा, वडाले लियो जरिवाना २० भाद्र २०७५, बुधबार ०८:२२

पोखरा, भदौ २० । वडा नम्बर २१ को कृष्ती वडा कार्यालय नजिकै फोहोर फाल्ने गाडीलाई वडा कार्यालयले कारबाही गरेको छ । केही समयअघि फोहोर फालेको गाडी धनीलाई बोलाएर बुधबार ५ हजार रुपैयाँ जरिवाना तिराईएको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । ‘पोखराका..

पुरा पढ्नुहोस् »

बलात्कारी जोगाउने एसपीलाई जनसेवाश्री पदक २० भाद्र २०७५, बुधबार ०७:२९

काठमाण्डौं, भदौ २० । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको..

पुरा पढ्नुहोस् »

पोखराको रानीबनमा विभत्स शव, पहिचान भएन २० भाद्र २०७५, बुधबार ०६:२२

पोखरा, भदौ २० । पोखरा महानगरपालिका २२ पुम्दी भुम्दी स्थित फेवाताल संगै जोडिएको रानीबनमा एक ब्यक्तिको शब भेटिएको छ । ड्यामसाईड पारी पट्टि २ सय मिटर माथि अन्दाजी २८÷३० बर्षका जस्ता देखिने पुरुषको शव शब आज विहान फेला परेको कास्की प्रहरीले जानकारी..

पुरा पढ्नुहोस् »

पोखरामा भीषण आगलागी, कवाडी गोदाम जलेर नष्ट (भिडियो सहित) १९ भाद्र २०७५, मंगलवार १७:०२

पोखरा, भदौ १९ । पोखराको पस्र्याङचोकमा आगलागी भएको छ । चोक नजिकै रहेको कवाडीखानामा लागेको आगो निभाउने प्रयास भैरहेको छ । बाहिरि आगो नियन्त्रणमा आएपनि भित्र अझै आगो रहेको हुन सक्ने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए..

पुरा पढ्नुहोस् »

बिहे गरेका छोरीले पनि अंश पाउने १९ भाद्र २०७५, मंगलवार १६:१३

काठमाण्डौं, भदौ १९ । अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो । संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति..

पुरा पढ्नुहोस् »

सेतीदोभानमा खसेको ग्याँस बुलेट देवघाट पुग्यो, सचेत हुन आग्रह १९ भाद्र २०७५, मंगलवार १२:०१

पोखरा, भदौ १९ । त्रिशुली र नारायणीको बीच सेती दोभानमा खसेको ग्याँसको बुलेट देवघाट पुगेको छ । देवघाटको किनारमा बुलेट पाखा लागेको छ । भारतबाट आएको ग्याँस बुलेट मंगलबार सेतीदोभानमा खसेपछि करिब ३० किलोमिटर नदिले बगाएर देवघाट पु¥याएको हो । सुगम..

पुरा पढ्नुहोस् »

पोखरामा फिल्मी शैलिको चोरी, चोर भनेका व्यक्ति नै ‘प्रहरी’ ! (घटना विवरण) १९ भाद्र २०७५, मंगलवार ०४:१८

पोखरा, भदौ १९ । घरमा चोरी भयो भने पीडितले प्रहरी गुहार्छन् । प्रहरी चोर पक्रन तर्फ लाग्छ । तर नागरिकले चोरी गरेकै प्रहरी भन्दै नियन्त्रणमा लिएर ‘यही हो चोर’ भनेर बुझाएपछि प्रहरीलाई कति अफ्ठ्यारो पर्ला ? पोखरामा सोमबार यस्तै भयो । पोखरा..

पुरा पढ्नुहोस् »

दशैंका लागि काठमाण्डौं उपत्यकामा ७० हजार खसीबोका १९ भाद्र २०७५, मंगलवार ०१:४७

काठमाडौं, भदौ १९ । यसवर्षको दशैंमा उपत्यकामा ७० हजार खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन् । दशैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झण्डै ७० हजार संङ्ख्यामा खसीबोका उपत्यका ल्याउने तयारी रहेको खबर आजको कारोबार दैनिकमा छापिएको छ..

पुरा पढ्नुहोस् »