समाज


पोखरामा अव मम पनि जोखेर बेचिन्छ २२ भाद्र २०७५, शुक्रबार १०:५३

पोखरा, भदौ २२ । नयाँ नयाँ फिचर थपेर ग्राहक तान्ने ब्यवसायीको पोलिसी हो । त्यो मामलामा पोखरा पहिलो नम्बरमै पर्छ । पोखराको विरौटामा रहेको फेवा मिट प्रडक्टले जोखेर मम ब्यापार थालेको छ । मम सहित चिकेन फ्राई र चिकेन तन्दुरी जोखेर विक्रि गर्ने सञ्चालक..

पुरा पढ्नुहोस् »

प्रेमीसंग मिलेर श्रीमानको हत्या (घटना कसरी भयो ?) २२ भाद्र २०७५, शुक्रबार ०७:११

पोखरा, भदौ २२ । केही समय अघि सन्धिखर्क नगरपालिका १२ बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शव श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्य गरी फालेको खुलासा भएको छ । प्रहरीको अनुसान्धनले श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको..

पुरा पढ्नुहोस् »

नवजात छोरीको हत्या आरोपमा आमा पक्राउ २२ भाद्र २०७५, शुक्रबार ०५:४९

पोखरा, भदौ २२ । नवजात छोरीको हत्या गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवजात शिशुको हत्या आरोपमा प्रहरीले नगरपालिका १० कुर्घाकी १७ वर्षीय युवतीलाई घरबाटै पक्राउ गरेको हो । गएको भदौ १८ गते कुर्घा..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–विकासका नाममा पार्कमाथी आक्रमण २२ भाद्र २०७५, शुक्रबार ०२:१५

पोखरा, भदौ २२ । पोखरा ८ सिर्जनाचोकमा पोखरा महानगरले आफ्नो लालपुर्जाको जग्गामा तीनतले ठूलो भवन बनायो । निर्माण गरिएको भवनलाई ठेक्का दिएर अहिले ब्यापारीले पसल गर्छन् । चोकको आडैमा रहेको सरकारी लालपुर्जाभित्रको जग्गालाई ठेक्का दिएर सस्तो..

पुरा पढ्नुहोस् »

निर्मला हत्या–अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि २१ भाद्र २०७५, बिहीबार १६:२३

कञ्चनपुर, भदौ २१ । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको सुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते २१ भाद्र २०७५, बिहीबार १५:५०

हेटौंडा, भदौ २१ । मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीवार अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको..

पुरा पढ्नुहोस् »

पोखरामा गहना चोर्दै गर्दा युवाले समाते चोर २१ भाद्र २०७५, बिहीबार १४:०४

पोखरा, भदौ २१ । पोखरा महानगरपालिका २७ रिठेपानीमा चोरी गर्दै गरेका एकजनालाई स्थानीयले पक्राउ गरेका छन् । स्थानीय ढकमान गुरुङको घरको छतबाट पसेर दुईवटा ढोका फोरेपछि गरगहना चोर्दै गरेका एकजनालाई युवाहरुले पक्राउ गरेका हुन् । चोर समात्न खोज्दा..

पुरा पढ्नुहोस् »

एसपी अशोक सिंहलाई प्रबल जनसेवी श्री पदक २१ भाद्र २०७५, बिहीबार ०२:४७

पोखरा, भदौ २१ । कास्कीमा प्रहरी प्रमुखका भएर काम गरेका एसपी अशोक सिंहले ‘प्रबल जनसेवा श्री’ पदकबाट विभूषित भएका छन् । सोमबार काठमाडौमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वलाई..

पुरा पढ्नुहोस् »

नेपालमा प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो ! २१ भाद्र २०७५, बिहीबार ०२:३७

काठमाण्डौं, भदौ २१ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ । उनले भैरहवा र धनगढीको..

पुरा पढ्नुहोस् »

निर्मला हत्या–एसपीका छोरा र मेयरका भतिजासँग प्रहरीको सोधपुछ २१ भाद्र २०७५, बिहीबार ०२:२८

कञ्चनपुर, भदौ २१ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ‘भीआईपी संदिग्ध’को रुपमा लिइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) को छोरा र मेयरको भतिजासँग प्रहरीले बयान लिएको छ..

पुरा पढ्नुहोस् »