समाज


बेगनासताल डुंगा दुर्घटना–मृत्यु हुनेको संख्या दुई पुग्यो २३ भाद्र २०७५, शनिबार १०:५५

पोखरा, भदौ २३ । बेगनासतालमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । अझै ५ जना बेपत्ता छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । बजगाइँको लेखनाथ सामुदायिक..

पुरा पढ्नुहोस् »

गोरखाबाट उडेको हेलीकोप्टर नुवाकोटमा खस्यो, ६ जनाको मृत्यु २३ भाद्र २०७५, शनिबार १०:४३

पोखरा, भदौ २३ । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका ४ मा खसेको प्रमाणित भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाका अनुसार..

पुरा पढ्नुहोस् »

बेगनास तालमा डुङगा पल्टियो, एकजनाको मृत्यु, ५ बेपत्ता २३ भाद्र २०७५, शनिबार १०:३०

प्रदीप पौडेल पोखरा, भदौ २३ । लेखनाथको वेगनास तालमा डुंगा पल्टिँदा १ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । डुंगामा सवार ४ जनाको भने जीवितै उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ । डुङगा पल्टिएको खबर पाउने वित्तिएकै प्रहरी टोली उद्धारका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा ग्याँस लिक भएर आगलागी २३ भाद्र २०७५, शनिबार ०४:३२

पोखरा, भदौ २३ । पोखरा १ अधिकारी टोलमा ग्याँस लिक भएर आगलागी भएको छ । शशिधर अधिकारीको घरमा ग्याँस लिक भएर आगो लागेको हो । आगलागी भएपछि दमकल बोलाईएपनि स्थानीय जम्मा भएर आगो नियन्त्रणमा लिएका छन् । पोखरामा दिनहुँ जसो आगालागीका घटना भैरहेका छन् ।..

पुरा पढ्नुहोस् »

निर्माण ब्यवसायी संघको अधिवेसन, नयाँ नेतृत्व चयन हुँदै २३ भाद्र २०७५, शनिबार ०२:०१

पोखरा, भदौ २३ । निर्माण ब्यवसायी संघ कास्कीको अधिवेशन पोखरामा सुरु भएको छ । २६ औं साधारणसभा तथा १४ औं अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विकास निर्माणका काममा कुनैपनि सम्झौता नहुने बताए । ‘काम र गुणस्तरमा..

पुरा पढ्नुहोस् »

पोखराको खानेपानी मुहानमा पहिरो, पानी वितरणमा समस्या २२ भाद्र २०७५, शुक्रबार १६:५१

पोखरा, भदौ २२ । पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोलाको जलाधार क्षेत्रमा पहिरो गएको भन्दै खानेपानी संस्थाले पोखरामा पानी आपुर्ति कम गरेको छ । पहिरोका कारण खोलामा लेदो बगेको र लेदो पानी प्रयोग नगरिएका कारण आपुर्तिमा समस्या आएको संस्थानले..

पुरा पढ्नुहोस् »

पत्रकार राजबहादुर गुरुङलाई ‘शान्ति पत्रकारिता पुरस्कार’ २२ भाद्र २०७५, शुक्रबार १४:२२

पोखरा, भदौ २२ । अग्रज पत्रकार राजबहादुर गुरुङ शान्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पूर्ण प्रसाद बराल, मायादेबी बराल प्रतिष्ठानद्धारा स्थापित गण्डकी प्रदेश स्तरिय सो पुरस्कार आज पत्रकार राज बहादुर गुरुङलाई औपचारिक समारोहकाबीच..

पुरा पढ्नुहोस् »

पोखरातर्फ आउँदै गरेको जीप प्रहरी नियन्त्रणमा २२ भाद्र २०७५, शुक्रबार १४:०७

पोखरा, भदौ २२ । प्रहरीले स्याङजाबाट पोखरातर्फ आउँदै गरेको एउटा भारतीय बोलेरो जिपलाई नियन्त्रणमा लिएको छ । नम्बर प्लेट र कागज पत्र दुवै नभएको भारतीय बोलेरो जिपलाई स्याङजाको गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट शुक्रबार प्रहरीले नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल र स्कुटर ठोकिँदा ५ घाईते २२ भाद्र २०७५, शुक्रबार ११:२५

पोखरा, भदौ २२ । पोखराको मालेपाटनमा स्कुटर र मोटरसाईकल ठोकिँदा ५ जना घाईते भएका छन् । ग १४ प ६७०९ नम्बरको मोटरसाईकलले ग १० प ७२९१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पाँच जना घाईते भएका हुन् । घाईते हुनेमा स्कुटर चालक पोखरा १६ लामाचौर की ३३ बर्षिया रिता..

पुरा पढ्नुहोस् »

बैंकबाट निकालेको पैसा चोरेर भाग्न खोज्दा ४ भारतीय पक्राउ २२ भाद्र २०७५, शुक्रबार ११:१४

तनहूँ, भदौ २२ । दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया..

पुरा पढ्नुहोस् »