
गण्डकीमा एकैदिन ३ जनाको शव भेटियो १७ कार्तिक २०७५, शनिबार १२:४८
पोखरा, कातिृक १७ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकैदिन तीनजना मृत भेटिएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदी खोलामा पहिचान नखुलेकी एक महिला मृत भेटिईन् । करिब ५० बर्ष हाराहारीको देखिने महिला मृत भेटिएको प्रहरीले जनाएको छ..
पुरा पढ्नुहोस् »