करेण्ट लागेर पोखरामा एकजनाको मृत्यु १० मंसिर २०७५, सोमबार १३:२९
पोखरा, मंसिर १० । पोखरा १४ बाच्छिबुडुवामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । अवैध रुपमा खुलेको बाच्छिबुडुवा स्थित क्रसर उद्योगमा बिजुलीको काम गर्ने क्रममा करेण्ट लागेर पोखरा ३३ लामगादकिा ३३ बर्षिय रमेश गर्बुजाको मृत्यु भएको हो । करेण्ट..
पुरा पढ्नुहोस् »