गण्डकीले ल्यायो ३० अर्वको बजेट १ असार २०७८, मंगलवार ११:११
पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ३० अर्वको बजेट ल्याएको छ । अघिल्लो वर्ष भन्दा झण्डै ५ अर्व घटाएर यो वर्ष ३० अर्व ३ करोड बजेट ल्याएको हो । बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड र पुँजीगत तर्फ १६ अर्व ७३ करोड छ । २४ करोड वित्तिय..
पुरा पढ्नुहोस् »