गण्डकी प्रदेशमा सांसदको भत्ता बढ्यो, राजधानीमा घर हुनेलाई पनि आवास सुविधा २२ बैशाख २०७६, आईतवार १५:००
पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका सांसदहरुको दैनिक बैठक भत्ता बृद्धी भएको छ । मन्त्रीपरिषद् निर्णयले ७ सय ५० रुपैयाँबाट १ हजार रुपैयाँ बैठक भत्ता पु¥याउने निर्णय गरेको हो । सांसदहरुले पाउने सुविधा सम्बन्धी ऐन बने यता सुविधा बढाइएको यो दोश्रो..
पुरा पढ्नुहोस् »