Breaking News


सडकमा चौपाया छोड्नुहुन्छ ? होस् गर्नुस् १ लाख जरिवाना तिर्नुपर्ला १४ आश्विन २०७६, मंगलवार ०५:११

पोखरा, असोज १४ । ठूला सवारी साधन चलाउनका लागि अवदेखि कम्तिमा २१ बर्ष पूरा हुनुपर्ने नियम सहित गण्डकी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात ऐन ल्याउन लागेको छ । हाल लाइट गाडी चलाएको २ बर्ष पुगेपछि ठूला गाडी चलाउन पाउने नियम थियो । लाइट गाडीको..

पुरा पढ्नुहोस् »

सभामुखमाथी बलात्कार आरोप, आवश्यक परे पदबाट राजीनामा दिन्छुः महरा १४ आश्विन २०७६, मंगलवार ०४:४६

काठमाण्डौं, असोज १४ । संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथी बलात्कार गरेको आरोप लागेको छ । संसदभित्रै कार्यरत एक महिला कर्मचारीले सभामुखले आफुमाथी बलात्कार गरेको अन्तरर्बाता भिडियो रेकर्ड पत्रकारलाई दिएकी थिईन् । त्यसपछि घटनाले नयाँ..

पुरा पढ्नुहोस् »

८५ करोडमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा अत्याधुनिक घर १३ आश्विन २०७६, सोमबार ०२:५४

काठमाण्डौं, असोज १३ । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ..

पुरा पढ्नुहोस् »

नेपाली पदक प्रधानमन्त्रीको उपचार गर्ने विदेशी डाक्टर र मन्त्रीका कपाल काट्नेलाई १३ आश्विन २०७६, सोमबार ०२:३५

काठमाण्डौं, असोज १३ । हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ । यो शृंखलाले यसपटक पनि निरन्तरता पाएको छ । यसपटक विभूषण तथा पदवीका लागि सिफारिसमा परेका विदेशी व्यक्तिलाई लिएर विवाद देखिएको छ । यसपटक..

पुरा पढ्नुहोस् »

कप्तान पारसको कीर्तिमानी शतकसँगै नेपालको सानदार जीत ११ आश्विन २०७६, शनिबार १७:००

काठमाण्डौं, असोज ११ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । टी–ट्वान्टी..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई साढे २ करोडको नयाँ गाडी, पूरानोे गाडी नम्बर प्लेट फेरेर श्रीमतिलाई ११ आश्विन २०७६, शनिबार १६:४८

पोखरा, असोज ११ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई करोड ५० लाख पर्ने ल्याण्ड क्रुजर गाडी चढ्छन् । यो गाडी आफूले रहर नहुँदानहुँदै पनि किन्नुपरेको बताएका थिए । मुख्यमन्त्रीको अपमान भएको भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त गाडी खरिद..

पुरा पढ्नुहोस् »

घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक विदा १० आश्विन २०७६, शुक्रबार १३:५९

पोखरा, असोज १० । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको हो । यसअघि क्षत्री समाजले घटस्थापना हिन्दु धर्मावलम्वीको महान पर्व भएको भन्दै..

पुरा पढ्नुहोस् »

आजदेखि दशैंका लागि नयाँ नोट साटिँदै, कहाँबाट लिन सकिन्छ ? १० आश्विन २०७६, शुक्रबार ०१:५०

काठमाण्डौं, असोज १० । यसवर्षको दसैंका लागि सर्वसाधारणले आज (शुक्रबार)देखि नयाँ नोट साट्ना पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आजदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । यस पटक एक..

पुरा पढ्नुहोस् »

पोखरामा एपेन्डिक्सको उपचार गर्न गएकी महिलाको पाठेघरको अपरेसन गरियो ९ आश्विन २०७६, बिहीबार १०:४९

पोखरा, असोज ९ । कुनैपनि बिरामीको शल्यक्रिया पूर्व आवश्यक चाँज गरेर बिरामी तथा आफन्तको सहमतिमा मात्रै शल्यक्रिया हुनेगर्छ । शल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई..

पुरा पढ्नुहोस् »

अनौठो खवर-काठमाण्डौंमा एउटै महिलाले एकैपटक जन्माईन् ४ वटा बच्चा ९ आश्विन २०७६, बिहीबार ०१:४०

काठमाण्डौं, असोज ९ । काठमाण्डौंमा एउटी महिलाले एकैपटक ४ वटा बच्चा जन्माएकी छिन् । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको घटनालाई उनको प्रसूतिमा सघाएका काठमाण्डौ मेडिकल कलेज (केएमसी) का चिकित्सहरूले ’दुर्लभ’ घटना..

पुरा पढ्नुहोस् »