Breaking News


कर छलिको मुद्धामा अनुसन्धान सुरु भएपछि उच्च अदालत पोखराका २ न्यायधिसले राजीनामा दिए ९ भाद्र २०७६, सोमबार ०२:५५

पोखरा, भदौ ९ । न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा गरेका छन् । गोर्खा बु्रअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर अबादेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको..

पुरा पढ्नुहोस् »

पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा ८ भाद्र २०७६, आईतवार ०२:५५

बाजुरा, भदौ ८ । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम..

पुरा पढ्नुहोस् »

के होला गण्डकी सरकारले बढाएको जनप्रतिनिधिको तलव ?, सर्वोच्च अदालतले कारण माग्यो ८ भाद्र २०७६, आईतवार ०२:२०

पोखरा, भदौ ८ । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक रुपमा पारिश्रमिक पाउने गरी कानुन बनाउनुको भन्दै सर्वोच्च अदालतले ६ वटा प्रदेशसभालाई कारण सोधेको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेकका प्रदेशसभालाई स्थानीय तहका..

पुरा पढ्नुहोस् »

सत्ताको दुरुपयोगः कालो सूचीमा परेको सहकारीलाई लाखौंको अनुदान ७ भाद्र २०७६, शनिबार ०२:३९

गोरखा, भदौ ७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कालो सूचीमा राखेको एउटा संस्थाले ८ वटा शीर्षकमा अनुदान पाएको छ । शहीद लखन गाउँपालिका–७ को ग्रामिण स्वालम्वन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई गत आर्थिक वर्षमा स्थानीय तह र प्रदेश सरकार..

पुरा पढ्नुहोस् »

गण्डकीका कर्मचारीलाई घुम्नका लागि १ महिनाको तलव दिईने ७ भाद्र २०७६, शनिबार ०२:२०

पोखरा, भदौ ७ । निरन्तर जनप्रतिनिधिको मात्रै सेवा सुविधा बढाएर चर्चामा रहेको गण्डकी सरकारले कर्मचारीलाई भ्रमण विदा दिने निर्णय गरेको छ । सरकारी पैसामा १ सातासम्म घुम्न पाउने गरी सरकारले कार्यविधि तयार गरेको हो । प्रदेश मातहतका सबै कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

पास भयो सुविधा विधेयकः गण्डकीका जनप्रतिनिधिलाई सुविधै सुविधा ६ भाद्र २०७६, शुक्रबार ०१:२४

पोखरा, भदौ ६ । गण्डकी सरकारले ल्याएको सुविधा विधेयक विहिबार बहुमतले पास भएको छ । जनमोर्चा र समाजवादी पार्टीको विरोध गरेपनि सत्तापक्षको बहुमतले विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चाहीँ मौन समर्थन गरेको थियो ।..

पुरा पढ्नुहोस् »

पोखरामा तिब्बती शरणार्थीलाई नागरिकता सिफारिस प्रकरणः वडाध्यक्ष छुटे, कर्मचारी हिरासतमै ५ भाद्र २०७६, बिहीबार १४:०७

पोखरा, भदौै ५ । शरणार्थीलाई नेपाली नागरिकताका लागि सिफारिस दिने पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापालाई महानगरको जमानीमा छोडिएको छ । जनताको दैनिक कामकाजमा असर पर्ने भन्दै उपमेयर मञ्जुदेवी गुरुङको जिम्मा जमानीमा उनलाई छोडिएको हो । ‘गम्भीर केस..

पुरा पढ्नुहोस् »

ब्राउन सुगर सहित पोखराबाट २ जना पक्राउ ५ भाद्र २०७६, बिहीबार १३:५२

पोखरा, भदौ ५ । पोखराबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पोखरा २ नयाँ बसपार्कबाट गण्डकी प्रदेश प्र्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय २६ बर्षिया रचना गिरी र ३८ बर्षका विमल लामा छन् ।..

पुरा पढ्नुहोस् »

रवीन्द्र स्मृति प्रतिष्ठानः सरकारी जग्गा नदिन सांसदको सुझाव ५ भाद्र २०७६, बिहीबार ०२:१७

पोखरा, भदौ ५ । गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भयो । देशकै आशलाग्दा नेता उनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । धर्मपत्नी विद्या भट्टराईको..

पुरा पढ्नुहोस् »

५९ हजार घुससहित मालपोतका अधिकृत पोखराबाट रंगेहात पक्राउ ३ भाद्र २०७६, मंगलवार १५:३३

पोखरा, भदौ ३ । ५९ हजार घुससहित मालपोत कार्यालय कास्कीका अधिकृत रंगेहात पक्राउ परेका छन् । अख्तियार पोखराको टोलिले मालपोत अधिकृत अविनाश कुवँरलाई सोनी मम मुस्ताङचोकबाट पक्राउ गरेको हो । जग्गा पास गर्दा कर घटाईदिने भन्दै उनले सेवाग्राहीसँग घुस..

पुरा पढ्नुहोस् »