Breaking News


राजा मान्छ लोमान्थाङ २२ भाद्र २०७६, आईतवार १३:०४

लोमान्थाङ, भदौ २२ । ध्वजापतकाले सजाईएको लोमान्थाङ दरबार । सन्दर्भः यार्तुङ मेला । बिगतझैं परम्परागत भेषभुषामा सजिएर घोड सवार गर्दै थिए, मुस्ताङका अघोषित राजा, जिग्मे सिंगी परवल विष्ट । वरिपरि उनका सुसारेहरु । अघिल्तिर मुख्य लामा दरबारको झण्डा..

पुरा पढ्नुहोस् »

अपर मुस्ताङमा यार्तुङः आधुनिकताभित्रै अटाएको पूरानो परम्परा (फोटो फिचर) २१ भाद्र २०७६, शनिबार ०३:५१

प्रकाश ढकाल लोमान्थाङ, (उपल्लो मुस्ताङ), भदौ २१ । गाउँमा गाडी आयो । मान्छे टिपेर शहर लगेर छोडिदियो । घोडा खच्चड पाल्ने मान्छे भएनन् । गाडी आएपछि मान्छेको दैनिकी केही सहज भएपनि संस्कार र संस्कृति भने जोगाउनै मुश्किल प¥यो । उपल्लो मुस्ताङका प्रदेश..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्की २ को सभापतिमा बास्तोला, प्रदेशमा आचार्य र मर्सानी २० भाद्र २०७६, शुक्रबार ०२:१०

पोखरा, भदौ २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ मा नयाँ समिति बनाईएको छ । यसअघि दुईवटा क्षेत्रका सभापति एउटै निर्वाचन क्षेत्रमा परेपछि सोही अनुसार समायोजन मिलाईएको हो । काँग्रेसको प्रदेश कमिटी पनि गठन भएको छ । क्षेत्र नम्बर २ र ३ मिसिएर..

पुरा पढ्नुहोस् »

४ लाख ऋणमा १ करोडको कागज ! १४ भाद्र २०७६, शनिबार ०३:२७

कामाण्डौं, भदौ ४ । पीडित नम्बर १ः लखोदेवी चौधरी सर्लाहीकी ६७ वर्षकी वृद्धा लखोदेवी चौधरी अहिले न्यायको खोजीमा काठमाडौँ आइपुगेकी थिइन् । उनले स्थानीय साहुमहाजन श्यामकृष्ण परदेशी भनिने श्यामकृष्ण साह कलवारसँग छोरालाई विदेश पठाउनका लागि १ लाख..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रकमुनी पस्यो स्कुटर, छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु १२ भाद्र २०७६, बिहीबार १३:०१

पोखरा, भदौ १२ । पोखरामा भएका छुट्टाछुट्दै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौंडामा बुधबार राति ना ५ ख ५०४६ नम्बरको ट्रकले ग ११ प २३५८ नम्बरको स्कूटर र ग ७ प ७४२८ नम्बरको मोटरसाइकललाई..

पुरा पढ्नुहोस् »

सराङकोटमा सेल्फी स्पटः शीरमा हिमाल, पछाडी पोखरा (फोटो फिचर) १२ भाद्र २०७६, बिहीबार १२:२८

पोखरा, भदौ १२ । सर्लक्कै सहर देखिन्छ । शीरतिर टलक्कै टल्किने सेता हिमाल । पृष्ठभूमीमा पोखरालाई राखेर डाँडाबाट सेल्फी खिच्न पोखरा महानगरले पार्क निर्माणको काम थालेको छ । महानगरकै शीरमा पर्ने सराङकोटको जामुनाबोटमा राष्ट्रिय विभुती तथा शहीद..

पुरा पढ्नुहोस् »

एसियाका १३ मनोरम वस्तीको सूचीमा कास्कीको घान्द्रुक ११ भाद्र २०७६, बुधबार १६:३८

पोखरा, भदौ ११ । कास्कीको घान्द्रुक एसियाका मनोरम १३ वस्तीको सूचीमा परेको छ। विश्वप्रख्यात समाचार संस्था सीएनएनले बुधबार प्रकाशित गरेको सूचीमा घान्द्रुक पनि परेको हो । पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने उल्लेख गरिएको छ ।..

पुरा पढ्नुहोस् »

तिब्बति शरणार्थीलाई नागरिकताः विदा लिएर प्रशासनका कर्मचारी भागे ११ भाद्र २०७६, बुधबार १६:३२

पोखरा, भदौ ११ । जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ प्रहरीले । तिब्बति शरणार्थीलाई नागरिकता दिन सघाएको आरोप लाग्ने ५ जना अहिले कास्की प्रहरीको पक्राउ लिष्टमा छन् । तर प्रहरीले प्रशासनमा पक्राउ..

पुरा पढ्नुहोस् »

अञ्जन धमलाको संघर्षः साधारण खेलाडीदेखि अन्तराष्ट्रिय पदकसम्म ९ भाद्र २०७६, सोमबार १६:५९

पोखरा, भदौ ९ । सामान्य परिवारमा जन्मेहुर्केको मान्छेको सपना कस्तो होला ? परिवारको छाक टार्ने र विहान बेलुकीको जोहो गर्ने भन्दा माथी सोच्ने समय नै हुँदैन । राष्ट्रिय स्तरको खेलाडी बन्ने र खेल क्षेत्रको नेतृत्व गर्ने सपना कमैको हुन्छ, त्यो पनि..

पुरा पढ्नुहोस् »

अदालतले माग्यो रवि लामिछानेसँग ५ लाख धरौटी ९ भाद्र २०७६, सोमबार १३:०३

पोखरा, भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले..

पुरा पढ्नुहोस् »