Breaking News


तेल निल्छ महानगर ?, एक महिनामै २२ लाखको तेल खर्च ! ३ भाद्र २०७६, मंगलवार ०५:५६

पोखरा, भदौ ३ । केही दिनअघि पोखरा महानगरपालिकाका एक अधिकृत महानगरको कुपन लिएर कालिका फ्यूल स्टेसन गए । मोटरसाईकल चलाउने उनलाई नगरपालिकाले १० लिटरको कुपन दियो । तर पम्पमा पुगेर तेल हाल्दा ६ लिटरभन्दा बढी चढेन । बाँकी ४ लिटरको १ सय रुपैयाँ..

पुरा पढ्नुहोस् »

श्री एयरलाईन्सले ल्यायो ८० सीटे नयाँ जहाज, पोखरामा उडाउने २ भाद्र २०७६, सोमबार ०४:२९

पोखरा, भदौै २ । श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको क्वू ४०० सिरिजको जहाज नेपाल भित्राएको छ । बम्बार्डियरकै जेट इन्जिन सिआरजे सिरिजका चार जहाजबाट नेपालमा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले टर्बोजेट जहाज ल्याएको हो..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिलाई मनपरी तलव सुविधा दिएपछि गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्चमा मुद्धा २ भाद्र २०७६, सोमबार ०४:०५

पोखरा, भदौ २ । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलव सुविधा बढायो । यसको चौतर्फी विरोध भैरहेको छ । सँगै जनप्रतिनिधिलाई मासिक तलव दिने ब्यवस्था संविधानमा नभएको भन्दै गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्च अदालतमा..

पुरा पढ्नुहोस् »

पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हातपात गरेपछि…… २ भाद्र २०७६, सोमबार ०२:२३

काठमाण्डौं, भदौ २ । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई)..

पुरा पढ्नुहोस् »

मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या १ भाद्र २०७६, आईतवार १६:२२

काठमाण्डौं, भदौ १ । रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु, एक घाईते १ भाद्र २०७६, आईतवार ०६:४३

पोखरा, भदौ १ । पोखराको औद्योगिक क्षेत्रमा शनिबार राती मध्ये रातमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । राती १ बजेर ३२ मिनेट जादाँ दुई मोरसाइकल ठोकिएका थिए । ग१०प ४७५० र ग४प २२५४ नम्बरका मोटरसाइल..

पुरा पढ्नुहोस् »

तिब्बती शरणार्थीलाई नागरिकताको सिफारिस दिने पोखराका वडाध्यक्ष सहित ३ जना पक्राउ ३१ श्रावण २०७६, शुक्रबार १२:३७

पोखरा, साउन ३१ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिकाको वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पक्राउ गरेको छ । कास्की प्रहरीले शुक्रबार वडाअध्यक्ष थापा सहित वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र..

पुरा पढ्नुहोस् »

यी हुन् नेकपाका ३२ विभागका प्रमुख (सूचीसहित) ३१ श्रावण २०७६, शुक्रबार १२:२२

काठमाण्डौं, साउन ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ३२ विभाग र एक अध्ययन अनुसन्धान प्रतिष्ठान प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेलसहित ३२ वटै..

पुरा पढ्नुहोस् »

फेवाताल स्थित तालबाराहीको गुठी जग्गा हत्याउने चलखेल !, ३९ बर्षको लागि निजी कम्पनीलाई दिइने ३१ श्रावण २०७६, शुक्रबार ०१:२६

पोखरा, साउन ३१ । पोखराको फेवाताल स्थित तालबारी मन्दिरको नाममा रहेको जग्गा अधिकारको दुरुपयोग गरी गुठी संस्थानले निजी कम्पनीलाई सुम्पिन लागेको छ । तालको बीचमा रहेको तालबाराही मन्दिरको पुजाआजा लामो समयसम्म चलाउनका लागि तत्कालीन कास्की राज्यले..

पुरा पढ्नुहोस् »

कर्णाली प्रदेशका भौतिक योजनामन्त्री खत्री बर्खास्त ३० श्रावण २०७६, बिहीबार १८:०१

काठमाण्डौं, साउन ३० । कर्णाली प्रदेशका भौतिक योजना मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा१६९ को उपधारा २ को खण्ड (ख) बमोजिम मन्त्री खत्रीलाई पदमुक्त गरेका हुन्..

पुरा पढ्नुहोस् »