Breaking News


विपक्षीहरु मैदान छोडेर भागिसके—चालिसे २६ कार्तिक २०७४, आईतवार ०१:४२

पोखरा, कार्तिक २५ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले विपक्षीहरु आफ्नै आँगनमा डराएर अर्को क्षेत्रमा शरण लिन पुगेको बताएका छन् । पोखरा १६ अर्मलामा चुनावी प्रचार तथा कार्यकर्ता..

पुरा पढ्नुहोस् »

पोखरा ९ मा काँग्रेसको घरदैलो, काँग्रेसलाई जिताउन पालिखेको आग्रह २५ कार्तिक २०७४, शनिबार ०७:५५

पोखरा, कार्तिक २५ । नेपाली काँग्रेस क्षेत्र नं २(ख)का उम्मेदवार विन्दुकुमार थापाले घरदैलोको शनिबार तेस्रो दिन आफनै वडाका घर घरमा पुगेका छन् । तेस्रो दिन वडा नं ९ मा उनले महेन्द्रपुलबाट घरदैलो थाले । घरदैलोमा काँग्रेसका पुराना अग्रजहरुको..

पुरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री कीर्तिनिधी विष्टको निधन २५ कार्तिक २०७४, शनिबार ०७:४०

काठमाण्डौं, कार्तिक २५ । पूर्वप्रधानमन्त्री कीर्ति्निधि विष्टको निधन भएको छ । ९१ वर्षीय विष्टको आफ्नै निवास नक्सालमा आज बिहान निधन भएको हो । ०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए..

पुरा पढ्नुहोस् »

कास्कीको चुनाव–विगतमा कसले जिते कसले हारे (पढ्नुस् विस्तृतमा) २५ कार्तिक २०७४, शनिबार ०२:५६

प्रकाश ढकाल पोखरा, कार्तिक २५ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधीसभा सदस्य चुनावका लागि कास्कीमा सवै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि दावेदारी प्रश्तुत गरेका छन् । उनीहरु यतिबेला चुनावी प्रचारमा ब्यस्त छन्..

पुरा पढ्नुहोस् »

राप्रपा कास्कीले केन्द्रको निर्देशन टेरेन २५ कार्तिक २०७४, शनिबार ०२:३१

पोखरा, कार्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रिय तहको निर्देशन अटेर गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेशसभाको चुनावमा काँग्रेससँग सहकार्य गर्न केन्द्रिय कमिटिले निर्देशन गरेपनि जिल्ला नेतृत्वले काँग्रेसलाई..

पुरा पढ्नुहोस् »

पोखरामा प्रादेशिक सुरक्षा गोष्ठी २५ कार्तिक २०७४, शनिबार ०२:२९

पोखरा, कार्तिक २५ । पोखरामा ४ र ५ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी भएको छ । शुक्रबार भएको गोष्ठीलाई सम्बोधन गर्दै निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौडेलले दलहरुको अस्वस्थ प्रतिश्पर्धाले समस्या भएको बताएका छन् । जसरी पनि आफुले चुनाव..

पुरा पढ्नुहोस् »

मुख होईन रुख हेर्नुस्–मन्त्री श्रेष्ठ २४ कार्तिक २०७४, शुक्रबार १३:३२

पोखरा, कार्तिक २४ । नेपाली काँग्रेसका नेता उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार..

पुरा पढ्नुहोस् »

आयोजकका दुवै टोली स्मार्ट ओपन क्रिकेटको फाईनलमा २४ कार्तिक २०७४, शुक्रबार १२:५०

पोखरा, कार्तिक २४ । आयोजक योङ्गस्टार क्रिकेट क्लब र राईजिङ क्रिकेट एकेडेमी पोखरामा आयोजित प्रथम स्मार्ट ओपन एकेडेमी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेका छन् । नेपाली क्रिकेट टिमका खेलाडी एवं फाष्ट बलर करण केसीको नेतृत्वमा रहेको..

पुरा पढ्नुहोस् »

पोखरा १० मा वामको चुनावी प्रचार कार्यालय २४ कार्तिक २०७४, शुक्रबार १२:०१

पोखरा, कार्तिक २४ । वाम गठबन्धनका उमेदवारलाई सघाउनका लागि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० मा चुनावी प्रचार कार्यालय स्थापना गरिएको छ । मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्यको चुनावका लागि कार्यालय स्थापना गरिएको प्रचार संयोजक..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धि काँग्रेसको अभियान–थापा २४ कार्तिक २०७४, शुक्रबार ११:१२

पोखरा, कार्तिक २४ । नेपाली काँग्रेस क्षेत्र नं २ (ख)का उम्मेदवार विन्दुकुमार थापाले घरदैलोको दोस्रो दिन शुक्रबार वडा न ८ का स्थानीय बासिन्दासँग भलाकुसारी गरिरहेका छन् । स्थानीयबासिन्दासँग नेपाली काँग्रेसलाई मतमाग्दै पाईला बढाईरहेका छन्..

पुरा पढ्नुहोस् »