Breaking News


‘भरतपोखरीमा काम गर्नेलाई मात्रै भोट’ २७ कार्तिक २०७४, सोमबार ०१:३५

पोखरा, कार्तिक २७ । रापिलो घाम लागेको डाँडागाऊँको डाँडो । यहाँबाट हेर्दा वरिपरीका डाँडा अलिक होँचै देखिन्छन् । छेवैँमा महारुद्रको मन्दिर । महारुद्र मन्दिरकै छेऊमा छ एउटा झ्याम्म परेको पिपलको रुख । दृश्य निकै मनोरम छ । साविक भरतपोखरी गाविसमा..

पुरा पढ्नुहोस् »

काँग्रेसले प्रदेशस्तरीय मिडिया सेन्टर चलाउने २६ कार्तिक २०७४, आईतवार १७:१५

पोखरा, कार्तिक २६ । नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय समिति अन्तर्गत ४ नम्बर प्रदेशको मिडिया सेण्टर पोखरामा स्थापना गरिने भएको भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारको पक्षमा..

पुरा पढ्नुहोस् »

भारतमाथि नेपालको ऐतिहासिक जित २६ कार्तिक २०७४, आईतवार १०:४९

पोखरा, कार्तिक २६ । कप्तान दीपेन्द्रसिंह ऐरिको अलराउण्डर प्रदर्शनमा नेपालले एसिसी यू–१९ एसिया कपमा भारतमाथि ऐतिहासिक जीत हात पारेको छ । ऐरिले नेपालका लागि सर्वाधिनक ८८ रन जोडेपछि नेपाली टोली भारतसँग १९ रनले बिजयी भयो । भारतीय टोलीलाई ४८.१..

पुरा पढ्नुहोस् »

एनसेलको घुसकाण्ड छिट्टै सार्वजनिक गर्छु–कुमार खड्का २६ कार्तिक २०७४, आईतवार ०३:३९

पोखरा, कार्तिक २६ । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डदेखि अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णयको भण्डाफोर गर्ने बताएका छन् । केहि दिन अगाडि चुनावी कार्यक्रमको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाको ४५ सेकेन्डको सम्बोधन २६ कार्तिक २०७४, आईतवार ०३:१९

सोलुखुम्बु, कार्तिक २६ । नेपाली कांग्रेसका उम्मेदवारको चुनावी सभामा सहभागी हुन सोलुखुम्बु पुगेका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेन्ड सम्बोधन गरेर राजधानी फर्केका छन् । समय अभावको कारण देखाउँदै सभापति देउवाले..

पुरा पढ्नुहोस् »

रवीन्द्रको चुनावी अभियान थालनी २६ कार्तिक २०७४, आईतवार ०२:१८

पोखरा, कार्तिक २६ । नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेदवार रविन्द्र अधिकारीले जनताको समृद्धिको एजेण्डा बोक्नेले मात्रै लोकतन्त्रको रक्षा गर्नसक्ने बताएका छन् उनले अबको राजनीति अरुलाई गाली गर्नेको हैन कामबाट..

पुरा पढ्नुहोस् »

स्थायी शान्तिको लागि वाम एकता–विश्वकर्मा २६ कार्तिक २०७४, आईतवार ०२:०६

पोखरा, कार्तिक २६ । वाम गठबन्धन कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) को निर्वाचन परिचालन कमिटीको कार्यलय उद्घाटन गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को उम्मेद्वार जगत विश्वकर्माले कार्यालयको उद्घाटन गर्दै स्थायी शान्ति र समृद्धिको लागि..

पुरा पढ्नुहोस् »

पोखरा ट्रेड मलमा विन्दु थापा २६ कार्तिक २०७४, आईतवार ०२:००

पोखरा, कार्तिक २६ । प्रदेश नम्बर ४ कै नमुना व्यापारिक भवन सञ्चालन गरेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रा.लि. को ५ औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट दोस्रो कार्यकालको लागि सञ्चालक समिति अध्यक्षमा विन्दुकुमार थापा निर्विरोध निर्वाचित..

पुरा पढ्नुहोस् »

२ नम्बर क्षेत्रका घरघरमा काँग्रेसी उम्मेदवार २६ कार्तिक २०७४, आईतवार ०१:५४

पोखरा, कार्तिक २५ । क्षेत्र नम्बर २ का उम्मेदवारहरु शनिवार विभिन्न वडामा घरदैलो गरेका थिए । शनिवार नै पोखरा ३३ भरतपोखरीमा कार्यकर्तासँग भेटघाट गरेका छन् । भरतपोखरी, पुणिटार र कालिकास्थानमा चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको छ ।..

पुरा पढ्नुहोस् »

मुलुकको भविष्य काँग्रेससँग छ–थापा २६ कार्तिक २०७४, आईतवार ०१:४६

पोखरा, कार्तिक २६ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार यज्ञ बहादुर थापाले मुलुकको भविष्य नेपाली काँग्रेससँग भएको बताएका छन् । पोखरा १४ मा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन पछि..

पुरा पढ्नुहोस् »