Breaking News


टुटेको मन जोड्न काँग्रेसलाई मतदान–शर्मा २८ कार्तिक २०७४, मंगलवार १५:४४

पोखरा, कार्तिक २८ । कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शुक्रराज शर्माले टुटेको मनलाई जोड्न काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस पोखरा लेखनाथ वडा नं. १९ को चुनाव प्रचार प्रसार..

पुरा पढ्नुहोस् »

जन्मथलो पुगेर भावुक भए देवराज २८ कार्तिक २०७४, मंगलवार १५:१४

पोखरा, कार्तिक २८ । ‘म जन्मेको ठाउँ यही हो । ५ सय मिटरमाथी मेरो पूरानो घर छ । मसँगै बाल्यकालमा खेलेका साथीहरु यतै छन् । खुब सम्झिन्छु मेरो गाउँ ।’ चुनावी प्रचारका लागि जन्मगाउँ सिमलटुँडा पुगेका काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज..

पुरा पढ्नुहोस् »

उम्मेदवारको घरदैलो अभियान, कार्यकर्ता भोट हाल्न सिकाउँदै २८ कार्तिक २०७४, मंगलवार ०७:११

पोखरा, कार्तिक २८ । “युवा पलायन रोक्नुपर्छ । कृषिलाई व्यवसायिकरण गर्दै आत्मनिर्भर बनाउनुपर्छ ।” घरदैलो अभियानमा पोखरा महानगरपालिका वडा नं ११ फुलबारी पुगेका नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश (ख) सदस्यका उम्मेदवार विन्दुकुमार..

पुरा पढ्नुहोस् »

के हो एनसेल प्रकरण (हेर्नुस् भिडियो सहित) २८ कार्तिक २०७४, मंगलवार ०५:२५

पोखरा, कार्तिक २८ । पछिल्लो समय पोखरामा एनसेल प्रकरण बढी चर्चामा छ । यसअघि विकास समितिमा बसेर काम गरिसकेका पूर्व मन्त्री कुमार खड्काले विकास समितिको नाम जोडेर एनसेल प्रकरणबारे बहस चलाएका छन् । यो काण्डका बिषयमा चर्चा हुँदा उनी अखण्ड नेपाल..

पुरा पढ्नुहोस् »

उम्मेदवार भोट माग्न ब्यस्त, कार्यकर्ता नाचगानमा मस्त २७ कार्तिक २०७४, सोमबार १३:२७

पोखरा, कार्तिक २७ । “आयौं आयौं काँग्रेसको भैलो भोट माग्न हजुरको घरदैलो ।” यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने सांगितीक कार्यक्रम गर्दै घरदैलोमा पुगिरेहका छन् । किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवारहरु भोट फकाउन घर, खेतबारी सबै..

पुरा पढ्नुहोस् »

कास्की ३ मा काँग्रेसका उम्मेदवार घरघरै २७ कार्तिक २०७४, सोमबार ०८:२२

पोखरा, कार्तिक २७ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३, का प्रतिनिधि सभा उम्मेदवार शुक्रराज शर्मा सोमबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ र ३ मा घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त रहे । नेपाली कांग्रेसलाई जिताउन मत माग्दै..

पुरा पढ्नुहोस् »

गफ गरेर मुलुक समृद्ध हुँदैन–चालिसे २७ कार्तिक २०७४, सोमबार ०७:५३

पोखरा, कार्तिक २७ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले भाषण र नाराले मात्रै देश समृद्ध नहुने बताएका छन् । पोखरा १६ बाटुलेचौरमा चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई..

पुरा पढ्नुहोस् »

कम्युनिष्टसँग विकासको भिजन छैन–थापा २७ कार्तिक २०७४, सोमबार ०७:४४

पोखरा, कार्तिक २७ । नेपाली काँग्रेसका नेता, कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धीका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताएका छन् । जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको..

पुरा पढ्नुहोस् »

समृद्ध मुलुकका लागि उम्मेदवारी–अधिकारी २७ कार्तिक २०७४, सोमबार ०१:५३

पोखरा, कार्तिक २७ । नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का प्रतिनिसधसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले राजनीतिमा फोहोर थुप्रिएको भन्दै त्यसलाई सफा गरेर समृद्ध मुलुक सपना साकार पार्ने अठोट गरेका छन् । पोखरामा आयोजित सभामा अधिकारीले..

पुरा पढ्नुहोस् »

‘चुनाव जितेर गएका आउँदै आएनन्’ २७ कार्तिक २०७४, सोमबार ०१:४४

पोखरा, कार्तिक २७ । बसपार्कको एजेण्डा पुरानै हो । बसपार्कमा रहेका सुकुम्बासीको समस्या पनि पुरानै हो । समस्या समाधान गर्न उम्मेदवारले जित्नु अघि धेरै आवश्वासन दिदैं गएको तितो यथार्थ उनीहरुसँग छ । स्थानीयको माग एउटै छ सडक पीच गरिदिनु प¥यो । “दुई..

पुरा पढ्नुहोस् »