Breaking News


कास्कीमा नमुना मतदान ३ मंसिर २०७४, आईतवार ०३:१२

पोखरा, मंसिर ३ । आँउदो चुनावलाई सघाउन पोखरामा शनिवार नमुना मतदान कार्यक्रम गरिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरी पोखरा ६ बैदाम स्थित सामुदायिक सेवा केन्द्रको भवनमा भएको मतदाता शिक्षा अन्तर्गत नमुना मतदान गरिएको हो ।..

पुरा पढ्नुहोस् »

प्रचण्डपुत्र प्रकाशको निधन ३ मंसिर २०७४, आईतवार ०२:३५

पोखरा, मंसिर ३ । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयाघातपछि अस्पतालमा उपचाररत दाहालको आईतबार निधन भएको परिवार श्रोतको भनाई छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत..

पुरा पढ्नुहोस् »

दानविरको दयाले धम्पुसमा ठडियो स्कुल ३ मंसिर २०७४, आईतवार ०२:२७

पोखरा, मंसिर ३ । भूकम्पले जीर्ण थियो भवन । वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो । तर अब विद्यालय भवनको मुहार फेरिएको छ । विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन् । शिक्षकलाई पनि आकास हेरेर पठन पाठन गराउनुपर्ने बाध्यता..

पुरा पढ्नुहोस् »

जनता धनी बनाउने पार्टी काँग्रेस हो–चालिसे ३ मंसिर २०७४, आईतवार ०२:१८

पोखरा, मंसिर ३ । नेपाली काँग्रेसका नेता कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले जनतालाई देशको मालिक बनाउने जिम्मेवारी काँग्रेससँग मात्रै भएको बताएका छन् । पोखरा ९ मा शनिबार चुनावीसभालाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

सुकुम्बासी व्यवस्थापन पहिलो एजेण्डा–थापा ३ मंसिर २०७४, आईतवार ०२:१६

पोखरा, मंसिर ३ । घरदैलो गरेको तीन दिनपछि कास्की क्षेत्र नं २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापा शनिबार पोखरा ९ बसपार्क भित्र छिरे । तर उनले घरदैलो नभई स्थानीयबासिन्दालाई चुनावी सभा मार्फत सम्बोधन गरे । सम्बोधनमा उनले घरदैलो बेला स्थानीयसँग..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी–गुरु बराल २ मंसिर २०७४, शनिबार १६:१०

पोखरा, मंसिर २ । कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार गुरुप्रसाद बरालले बाम गठबन्धनको नाममा एमाले माओबादीको कम्युनिष्ट गठबन्धन लोकतन्त्र र प्रजातन्त्रको विरोधी भएको बताएका छन् । पोखरा ३३ भरतपोखरीका युवा भेलालाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

मतदाताले थापालाई भने–सबैलाई हेरियो, भोट रुखमै दिन्छौं २ मंसिर २०७४, शनिबार ०८:४१

पोखरा, मंसिर २ पोखराकै मध्य भागका स्थानीय बासिन्दाले एउटै माग छ बाटो निर्माण । भोट माग्न घरदैलो पुगेका नेपाली काँग्रेसका उम्मेदवारलाई घर अगाडि भेट्दै घर प्रवेश गर्ने बाटो निर्माण गरिदिनुपर्ने पहिलो सर्त अगाडि सारे । कास्की क्षेत्र नं २..

पुरा पढ्नुहोस् »

फेवाको चिसोमा देवराज र रवीन्द्रको तातो वहस २ मंसिर २०७४, शनिबार ०८:१९

प्रकाश ढकाल पोखरा, मंसिर २ । आगामी चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवारले शुक्रबार एउटै डुंगामा बसेर गफ गरे । एपिवान टेलिभिजनको प्रत्यक्ष कुराकानीमा दुवै उम्मेदवार एउटै डुंगाबाट फेवाताल सयर गर्दै पोखरा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पोखरा नगर प्रशिक्षणमा बस्ने (कुन मन्त्रालय कहाँ बस्दैछ) २ मंसिर २०७४, शनिबार ०८:०३

प्रकाश ढकाल पोखरा, मंसिर २ । प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा ४ नम्बर प्रदेशमा मन्त्रालय राख्ने ठाउँको खोजी सुरु हुन थालेको छ । निर्विकल्प राजधानी पाएको पोखराबाट विद्यमान क्षेत्रीय निर्देशनालय र अधिकतम खुला ठाउँहरु भएका जिल्ला स्थित..

पुरा पढ्नुहोस् »

गठबन्धनका उम्मेदवार घरदैलोमा २८ कार्तिक २०७४, मंगलवार १६:४२

पोखरा, कार्तिक २८ । कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाले पोखरा–१५ मा बुधबार घरदैलो गरेका छन् । उनले थापाले त्यहाँका जनतासँग भोटमात्र मागेनन्, त्यहाँका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धतासमेत गरे । ‘म जनताको..

पुरा पढ्नुहोस् »