Breaking News


पोखरा रंगशालामा “डोम” बनाउन ग्लोबल टेण्डर ५ मंसिर २०७४, मंगलवार ०९:३४

धन बस्नेत पोखरा, मंसिर ५ । पोखरा रंगशालामा नयाँ खेलकुद पुर्वाधार तयार गरिदैं छ । इण्डोर गेम खेल्न मिल्ने डोम निर्माणको लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले आवश्यक ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । “डोम..

पुरा पढ्नुहोस् »

४२ बर्ष पूराना योजनामै नेताका राजनीति ! ५ मंसिर २०७४, मंगलवार ०३:२०

प्रकाश ढकाल पोखरा, मंसिर ५ । ४५ बर्षअघि २०२९ सालमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना अगाडी आयो । प्यासिफिक एशोसियशन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखरा विकासको गुरुयोजना तयार गर्दा प्रमुखताका साथ विमानस्थल थियो । त्यही सपनाका आधारमा ३..

पुरा पढ्नुहोस् »

कास्की २ मा देवराज र रवीन्द्रको कडा टक्कर (हेर्नुस भिडियो) ५ मंसिर २०७४, मंगलवार ०२:३७

पोखरा, मंसिर ५ । नेपाली काँग्रेसका बौद्धिक नेता देवराज चालिसे र एमाले नेता रवीन्द्र अधिकारी अहिले एउटै निर्वाचन क्षेत्रका प्रतिश्पर्धी हुन् । दुवैजना जनताका लागि प्यारा छन् । यद्यपी चुनाव एउटाले मात्रै जित्ने हो । तसर्थ कुन नेता..

पुरा पढ्नुहोस् »

७० प्रतिशत जनता लोकतन्त्र प्रेमी–चालिसे ४ मंसिर २०७४, सोमबार ०२:१४

पोखरा, मंसिर ४ । काँग्रेसका बौद्धिक नेता देवराज चालिसेले ७० प्रतिशत जनताले लोकतन्त्रलाई विश्वास गर्ने बताएका छन् । कास्की क्षेत्र नम्बर २ बाट काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार समेत रहेका उनले जनताकै साथले काँग्रेसको बहुमत आउने दावी..

पुरा पढ्नुहोस् »

भलामबासीलाई थापाको आश्वासन–खोला तर्न पुल, खेती गर्न सिँचाई ४ मंसिर २०७४, सोमबार ०२:११

पोखरा, मंसिर ४ । कास्की क्षेत्र नं २ प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापाले भलामको खेती योग्य जमिनमा सिचाई सुविधाको लागि तत्काल पहलकदमी गर्ने बताएका छन् । तरकारी उत्पादनको लागि उर्वर भूमिका रुपमा रहेको भलामलाई आलुको पकेट क्षेत्र..

पुरा पढ्नुहोस् »

मेरो जिन्दगी राजनीति मै हो–बराल ४ मंसिर २०७४, सोमबार ०२:१०

पोखरा, मंसिर ४ । काँग्रेसका युवा नेता गुरु बरालले जिन्दगी नै राजनीतिमा होमिसकेकाले विना लोभ जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाएका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका बरालले पोखरा ७..

पुरा पढ्नुहोस् »

प्रकाशको आजै अन्त्येष्टि गरिने, पेरिसडाँडामा श्रद्धाञ्जली हुने ३ मंसिर २०७४, आईतवार ०७:२१

काठमाण्डौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिने भएको छ । दिउँसो १ देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रकाशको..

पुरा पढ्नुहोस् »

नर्भिकले भन्यो–आकस्मिक ह्रदयघाटबाटै प्रकाशको निधन ३ मंसिर २०७४, आईतवार ०७:१८

काठमाडौं, मंसिर ३ । नर्भिक अस्पतालले प्रकाश दाहालको निधन भएको घोषणा गरेको छ । आज बिहान घरमै अचेत अवस्थामा भेटिएका प्रकाशलाई ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्याइएको थियो । उनको आकस्मिक ह्रदयघाटबाट निधन भएको अस्पतालले सार्वजनिक गरेको छ ।..

पुरा पढ्नुहोस् »

भक्कानिँदै नर्भिक पुगे प्रचण्ड ३ मंसिर २०७४, आईतवार ०६:५८

काठमाडौं, मंसिर ३ । छोरा प्रकाशको निधन भएपछि चुनाव प्रचारका क्रममा झापा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं..

पुरा पढ्नुहोस् »

प्रजातन्त्रको लागि लडेको काँग्रेसलाई हाम्रो समर्थन–तमु समाज ३ मंसिर २०७४, आईतवार ०६:३९

पोखरा, मंसिर ३ । तमु भेषमा सजिएका गुरुङ समुदायले एकै स्वरमा प्रजातन्त्रलाई रक्षा पार्टी नै काँग्रेस भएको बताईरहेका थिए । “प्रजातन्त्र र समुन्नतिको लागि काँग्रेस नै हो ।” उनीहरुको ध्येय थियो । फुलबारी ११ स्थित तमु समाजको भवनमा आयोजित..

पुरा पढ्नुहोस् »