Breaking News


काँग्रेसको प्रचार गर्दै घरघरमा ‘ड्रोन’ (फोटो फिचर) ९ मंसिर २०७४, शनिबार १२:५५

पोखरा, मंसिर ९ । कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले प्रचारलाई फरक शैलीबाट अगाडि बढाईरहेका छन् । केहि दिन अगाडि मात्रै आफ्नो लागि रोबोटमार्फत भोट मागेका बरालले शनिबार कृस्तीको डाँडाबाट..

पुरा पढ्नुहोस् »

कास्कीका उम्मेदवारलाई नागरिकका प्रश्नैप्रश्न ! ९ मंसिर २०७४, शनिबार १२:३१

प्रकाश ढकाल पोखरा, मंसिर ९ । ‘हामी विद्यार्थीहरुले मन्थ्ली फि र एक्जाम फिमा पनि कर तिर्नुपरेको छ । हामीले ब्यापार गरेका छैनौं, पढ्दा पनि कर तिर्नुपर्ने ?’ पोखराको ज्योति कुञ्ज बोर्डिङ स्कुलमा पढ्ने १२÷१३ बर्षकी आश्चर्य शर्माले नेताहरुलाई..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीसँग प्रधानमन्त्री देउवाले मागे देशको स्थायित्व (फोटो फिचर) ८ मंसिर २०७४, शुक्रबार ११:४९

प्रकाश ढकाल पोखरा, मंसिर ८ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पोखराको विन्ध्यवासिनी मन्दिर दर्शन गरि काठमाडौं फर्किएका छन् । कालिकोटमा आयोजीत चुनावी कार्यक्रमलाई सम्बोधन गरि राजधानी फर्किने क्रममा..

पुरा पढ्नुहोस् »

कुन दलको कति सीट ? यस्तो छ चुनावी (आकलन) ७ मंसिर २०७४, बिहीबार १७:३३

एजेन्सी, मंसिर ७ । चुनावको मिति नजिकिएसँगै यसको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरु तीव्र रुपमा लागिरहेका छन् । भर्खरै सम्पन्न स्थानीय तह र विगत संविधानसभा निर्वाचनमा ठूला दरिएका दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन्..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा अचानक पोखरामा ७ मंसिर २०७४, बिहीबार १६:५०

पोखरा, मंसिर ७ । प्रधानमन्त्री एवं काँगे्रस सभापति शेरबहादुर देउवा अचानक पोखरा आईपुगेका छन् । बिहीबार साँझ उनी हेलिकप्टरमार्फत पोखरा झरेका हुन् । कालिकोटमा आयोजित चुनावी सभालाई सम्वोधन गरी राजधानी फर्कने क्रममा साँझ परेका कारण राजधानी जान..

पुरा पढ्नुहोस् »

फेवातालदेखि सराङकोट केबलकारमा सरर, डेढबर्षमै बनिसक्ने ७ मंसिर २०७४, बिहीबार ०३:००

पोखरा, मंसिर ७ । फेवाताल किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माणका लागि मंगलबार निर्माण सम्झौता भएको छ । आवश्यक प्रक्रिया सकिएर बुधबार निर्माण सम्झौता भएको हो । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ र केबलकार निर्माणको जिम्मा..

पुरा पढ्नुहोस् »

थापाको घरदैलो ३३ वडामा ७ मंसिर २०७४, बिहीबार ०२:२६

पोखरा, मंसिर ७ । कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापा घरदैलोमा व्यस्त छन् ।  उनी बुधबार भरतपोखरीको पौवा, फिलिङ्गे, सुर्ताने, काजीपोखरी, जामुने भञ्ज्याङ लगायतका स्थानमा घरदैलो कार्यक्रममै व्यस्त रहे । थापाले जनताको..

पुरा पढ्नुहोस् »

लुयरावासीको प्रतिवद्धता-वामलाई भोट ७ मंसिर २०७४, बिहीबार ०२:२४

पोखरा, मंसिर ७ । कास्कीको अन्नपूर्ण गाउँपालिका वार्ड ५, लुयरा, सल्यानका वासिन्दाले यसपटक वाम गठबन्धनलाई भोट दिने प्रतिवद्धता जनाएका छन् । संयुक्त वाम गठबन्धन कास्की क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगत विश्वकर्मा र कास्की ३ प्रदेश..

पुरा पढ्नुहोस् »

मौजाबासीसँग काँग्रेसको प्रतिबद्धता–“कालोपत्रे सडक रिङरोडसँग कनेक्सन” ६ मंसिर २०७४, बुधबार ०४:३२

पोखरा, मंसिर ६ । मौजा, कास्कीकै लागि सँधै विकट यो ठाउँ, पोखरा महानगरको वडा बनेको छ । राज्य पुनर्संरचना आयोगले अघिल्लो बर्ष महानगरमा समायोजन गरिदिएको यो गाउँ, अझै पनि सडक, खानेपानी, विद्युत जस्ता विकासका पूर्वाधारमा धेरै पछाडी छ । महानगर बनेपछि..

पुरा पढ्नुहोस् »

काँग्रेस उम्मेदवारलाई भोट माग्दै रोवोर्ट ५ मंसिर २०७४, मंगलवार १४:५१

पोखरा, मंसिर ५ । सडक छेवैमा रोवोर्ट छ । मान्छेको भेला हुन्छ । मान्छेहरु रोवोर्टलाई हेर्न थाल्छन् । जव रोवोर्टको आँखासँग मान्छेको आँखा जुध्छ, रोवोर्टले भन्छ ‘जय नेपाल’ । त्यसपछि नजिकका मान्छेसँग हात मिलाएर चुनावी प्रचार भट्याउन थाल्छ । कास्कीको..

पुरा पढ्नुहोस् »