Breaking News


मतदानको समय सकियो, मतपेटिका संकलन सुरु १० मंसिर २०७४, आईतवार ११:५०

काठमाडौं, मंसिर १० । निर्वाचन आयोगले पाँच बजे निर्वाचन सकिएसँगै मतपेटिका संकलनको काम सुरु गरिएको बताएको छ । आयोगले आइतबार निर्वाचन भएका ३२ जिल्लामध्ये सदरमुकामबाट नजिकका र सुगम मतदान स्थलका मतपेटिका छिटो ल्याउन सम्भव भए पनि टाढाको मतपेटिका..

पुरा पढ्नुहोस् »

बाँदरमुढे पीडितलाई माओवादी धम्की–पूराना घटना बल्झाए ज्यान जाला १० मंसिर २०७४, आईतवार ११:२९

काठमाण्डौं, मंसिर १० । चितवनको माडीमा बाँदरमुढे घटनाका पीडितलाई नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले पुनः ज्यान मार्ने धम्की दिएका छन् । बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्षसमेत रहेका कृष्ण अधिकारीले माओवादी र वाईसीएल..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज-रुकुमको मतपेटिकामा आगो लाग्यो ! १० मंसिर २०७४, आईतवार ०७:२३

रुकुम, मंसिर १० । रुकुम पश्चिमको रत्न माबि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकाबाट धुवाँ निस्कीएपछि तत्काल पानी हालेर आगो..

पुरा पढ्नुहोस् »

गोरखाको ल्होमा अझै सुरु भएन मतदान १० मंसिर २०७४, आईतवार ०७:०७

गोरखा, मंसिर १० । ल्हो आधारभुत प्रावि मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । स्थानीय राजनितीक दलका प्रतिनिधीहरु समेत मतदान स्थलमा नआएको सहायक मतदान अधिकृत निर्माण घिमिरेले जानकारी दिए । ‘हामी तयारी अबस्थामा छौँ’ घिमिरेले भने..

पुरा पढ्नुहोस् »

मतदानपछि भट्टराई र श्रेष्ठले भने-जनताले अत्याधिक मतले जिताउनेछन् १० मंसिर २०७४, आईतवार ०६:४९

गोरखा, मंसिर १० । नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुबैले जीतको दावी गरेका छन् । गोरखा–२ मा आफूले आफैलाई मतदान गरेपछि दुबै नेताले यस्तो दावी गरेका हुन् । भट्टराईले विहान ९.२५ बजे..

पुरा पढ्नुहोस् »

१२ बजेसम्म ३० प्रतिसत मत खस्यो १० मंसिर २०७४, आईतवार ०६:४५

जिल्ला ब्युरो, मंसिर १० । निर्वाचन आयोगले ३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको बताएको छ । निर्वाचनको केहि दिन बाँकी रहँदा केहि छिटपुट घटना घटेपनि..

पुरा पढ्नुहोस् »

महिला विश्व टी–२० छनोट, नेपालद्वारा चीन ५० रनले पराजित १० मंसिर २०७४, आईतवार ०६:३६

काठमाडौं, मंसिर १० । शबनम राईको ह्याट्रिकसँगै नेपालले आइसिसी महिला विश्व कप छनोटअन्तर्गत आइतबार सम्पन्न खेलमा चीनलाई ५० रनले पराजित गरेको छ । शवनमले आफ्नो पहिलो ओभरको अन्तिम बल, दोस्रो ओभरको पहिलो र दोस्रो बलमा लगातार ३ विकेट लिँदै ह्याट्रिक..

पुरा पढ्नुहोस् »

गोरखामा नयाँ शक्तिका ५ कार्यकर्ता १ लाख नगदसहित पक्राउ १० मंसिर २०७४, आईतवार ०६:३३

गोरखा, मंसिर १० । नयाँ शक्ति पार्टी नेपालका ५ कार्यकर्तालाई प्रहरीले १ लाख नगदसहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई जौबारी युवा क्लबका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । चुनावी प्रचारमा प्रयोग गरिएको गाडीभित्र चुनावी प्रचार..

पुरा पढ्नुहोस् »

‘बागलुङको जैमिनीमा मतदाता परिचयपत्र कब्जा’ ९ मंसिर २०७४, शनिबार १६:५८

प्रकाश ढकाल पोखरा, मंसिर ९ । एमाले, माओबादी र जनमोर्चाका नेता तथा कार्यकर्ताले बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ९ मा मतदाता परिचयपत्र नै कब्जा गरेका स्थानीयले आरोप लगाएका छन् । करिब २ हजार ६ सय मतदाता परिचयपत्र बाँड्नुपर्ने यो वडामा ३..

पुरा पढ्नुहोस् »

एमाले उम्मेदवार रवीन्द्र अधिकारीसँग आयोगले माग्यो स्पष्टीकरण ९ मंसिर २०७४, शनिबार १३:५३

पोखरा, मंसिर ९ । निर्वाचन आयोगले आइतबार हुने प्रथम चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा एमालेका कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारीले निर्वाचन आचारसंहिता उल्घंन गरेको..

पुरा पढ्नुहोस् »