Breaking News


सिक्लेस–कोरी केबलकार–गुरुङ १२ मंसिर २०७४, मंगलवार ०३:०४

पोखरा, १२ मंसिर । कास्की निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा २ का बाम गठबन्धनका साझा उम्मेदवार मनबहादुर गुरुङले कास्कीको पर्यटकीय क्षेत्र सिक्लेसदेखि कोरीसम्म केबलकार निर्माण गर्ने बताएका छन् । मादी गाउँपालिका ६ अन्तर्गत चिप्ली गाउँमा..

पुरा पढ्नुहोस् »

बामको घरदैलो अन्नपूर्णमा १२ मंसिर २०७४, मंगलवार ०३:०१

पोखर, मंसिर १२ । बाम गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तीब्र पारेका छन् । आज बिहान देखि शुरु भएको कास्कीको अन्नपुर्ण गाउपाकिा १अन्र्तगत अधिकारीडाँडा, नौडाँडा,लेवाडे, फल्लापानी, भिरमूनि लगायतका ठाउँमा कोण सम्पन भएको छ ।..

पुरा पढ्नुहोस् »

यसपटकको मत हामीलाई दिनुस्–रवीन्द्र र करण १२ मंसिर २०७४, मंगलवार ०२:५७

पोखरा, मंसिर १२ । बरिष्ठ लोक गायीका हरिदेबी कोइरालाले लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई जितको शुभकामना दिएकी छन् । बरिष्ठ गायीका कोइरालाले चुनावी घरदैलोका क्रममा पुगेका बाम गठबन्धनका कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार..

पुरा पढ्नुहोस् »

मध्यरातमा नेता सिटौलाको घरमा बम विस्फोट १२ मंसिर २०७४, मंगलवार ०२:४५

काठमाण्डौं, मंसिर १२ । झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरलाई लक्षित गरी सुतली बम विस्फोट भएको छ । उनी झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । गएराति करिब १२ः४५ बजे घर नजिकै..

पुरा पढ्नुहोस् »

काँग्रेस जनताको हेरालो–देवराज चालिसे १२ मंसिर २०७४, मंगलवार ०२:२७

पोखरा, मंसिर १२ । नेपाली काँग्रेसका नेता कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसमा सदस्य उम्मेदवार देवराज चालिसेले काँग्रेस जनताको हेरालो भएको बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्दै उनले जनताका हरेक सुखदुखमा सारथी भएर खडा..

पुरा पढ्नुहोस् »

गुफा हाम्रो सम्पत्ति हो, पर्यटक तान्ने योजना बनाउँछु–थापा ११ मंसिर २०७४, सोमबार १२:०४

पोखरा, मंसिर ११ । घरदैलो गरेको पनि झण्डै २० दिन वित्यो । प्रत्येक वडामा पुगेर आफनो पक्षमा मत माग्न उम्मेदवार निकै व्यस्त छन् । बासै बसेर भएपनि आफुलाई प्रदेश सभा सदस्यमा चुनिन नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रदेश खका उम्मेदवार विन्दुकुमार..

पुरा पढ्नुहोस् »

माघदेखि नागरिकता चाहिँदैन, राष्ट्रिय परिचयपत्र आउँदै ११ मंसिर २०७४, सोमबार ०३:४५

काठमाडौं, मंसिर ११ । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने..

पुरा पढ्नुहोस् »

राहदानी दुरुपयोग गरेका माओवादी उम्मेदवार रायको उम्मेदवारी खारेज ११ मंसिर २०७४, सोमबार ०३:३०

काठमाडौं, मंसिर ११ । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का माओवादी केन्द्रका उमेदवार शिवपूजन राय यादवको उम्मेदवारी रद्द भएको छ । उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो । सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार..

पुरा पढ्नुहोस् »

देवराज र विन्दुले भने–अर्मलाको जिम्मा हामीलाई दिनुस् १० मंसिर २०७४, आईतवार १२:४३

पोखरा, मंसिर १० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसे र प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापा यतिबेला पोखरा १६ को अर्मलामा चुनावी प्रचारमा ब्यस्त छन् । स्थानीयको समस्या बुझ्ने र समाधानका..

पुरा पढ्नुहोस् »

“भोट हालेर काँग्रेसको गुन तिछौं” १० मंसिर २०७४, आईतवार १२:४२

पोखरा, मंसिर १० । पोखरा महानगरपालिकाको वडाभित्र समेटिएको अर्मला दुईवर्षअघि जमिन भासिने क्रमले त्रसित थियो । तर अहिले व्यवस्थित हुदै गएको छ । बस्ती नै विस्थापित हुने पिरलो विस्तारै हट्दै गएको छ । त्यसको श्रेय भने स्थानीयबासिन्दाले नेपाली..

पुरा पढ्नुहोस् »