Breaking News


लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडी २२ मंसिर २०७४, शुक्रबार ०३:२६

लमजुङ , मंसिर २२ । लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १८ हजार ३४९ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ८ हजार ६..

पुरा पढ्नुहोस् »

ठमेलका ‘गुन्डा नाइके’ मनाङबाट ‘माननीय’ २२ मंसिर २०७४, शुक्रबार ०२:४३

पोखरा, मंसिर २२ । बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन् । मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन् । उनका..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो देखियो चुनाव (फोटो फिचर) २१ मंसिर २०७४, बिहीबार १७:२७

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण सकिएको छ । जिल्लाभर ६७ प्रतिशत मतदान भएको छ । यहाँका सबै मतदान केन्द्रमा शान्तिपूर्ण चुनाव भयो । तस्विर-प्रकाश ढकाल/पूर्णचन्द्र..

पुरा पढ्नुहोस् »

कास्कीको मतगणना भोलिदेखि २१ मंसिर २०७४, बिहीबार १६:०५

पोखरा, मंसिर २१ । दोश्रो चरण अन्तर्गत कास्कीमा विहिबार भएको निर्वाचनको मतगणना शुक्रबार (भोलि) देखि हुने भएको छ । विहिबार राती सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने र शुक्रबारदेखि मतगणना थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले..

पुरा पढ्नुहोस् »

पहिलो चरणको मतगणना सुरु, बाकस खोल्दै २१ मंसिर २०७४, बिहीबार १२:०६

पोखरा, मंसिर २१ । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको चुनावको मतगणना सुरु भएको छ । दोश्रो चरणको चुनाव बिथोलिने भन्दै रोकिएको मतगणना विहिबार साँझ ५ बजेदेखि सुरु भएको हो । सबै जिल्लामा सर्वदलिय बैठक बसेर बाकस खोल्ने काम भैरहेको हाम्रा जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीमा ६७ प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ११:३१

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा ६७ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६७ प्रतिशतको हाराहारीमा मत खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । जिल्लामा ३ सय ५० मतदान..

पुरा पढ्नुहोस् »

कास्कीमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ०५:५१

पोखरा, मंसिर २१ । विहान ११ बजेसम्म कास्कीमा ३० प्रतिशत मत खसिसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसेकाले समयमै मतदान सकिनेछ । कास्कीमा २ लाख ५५ हजार मतदाता छन् । १ सय ५० मतदान स्थलमा ३ सय १७ मतदान केन्द्रबाट..

पुरा पढ्नुहोस् »

कास्कीको कालिका मतदान केन्द्रमा झडप २१ मंसिर २०७४, बिहीबार ०५:२५

पोखरा, मंसिर २१ । कास्की क्षेत्र नम्बर ३ स्थित कास्कीकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा झडप भएको छ । फरक पार्टीले आफ्ना कार्यकर्ताको भोट जबरजस्ती हालेको आरोप लगाउँदै बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप भएको हो । अहिले स्थिती सामान्य..

पुरा पढ्नुहोस् »

काँग्रेस उम्मेदवार बराल मतदानका लागि रतनपाण्डे पुगे २१ मंसिर २०७४, बिहीबार ०४:५९

पोखरा, मंसिर २१ । नेपाली काँग्रेसका युवा नेता तथा कास्की क्षेत्र नम्बर प्रदेशसभा (क) का उम्मेदवार गुरुप्रसाद बराल मतदानका लागि आफ्नो मतदान केन्द्र पुगेका छन् । क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेका उनी क्षेत्र नम्बर १ (ख) का मतदाता हुन् । उनले..

पुरा पढ्नुहोस् »

कानुनमन्त्री यज्ञबहादुर थापाले कास्कीबाट मत हाले २१ मंसिर २०७४, बिहीबार ०४:३८

पोखरा, मंसिर २१ । कानुन, न्याय तथा संसदीय ब्यवस्था मन्त्री, काँग्रेस नेता यज्ञ बहादुर थापाले कास्की क्षेत्र नम्बर १ बाट मतदान गरेका छन् । उनले आफ्नै मतदान केन्द्रबाट आफुँ र नेपाली काँग्रेसको पक्षमा मतदान गरेको बताए । थापाले पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »