Breaking News


एमाले उम्मेदवार खगराज अधिकारीले मतदान गरे २१ मंसिर २०७४, बिहीबार ०४:२९

पेखरा, मंसिर २१ । नेकपा एमालेका नेता तथा वाम गठबन्धन कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार खगराज अधिकारीले आफ्नै मतदान केन्द्रबाट मतदान गरे । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ स्थित आनन्दज्योति माविबाट भोट हालेका..

पुरा पढ्नुहोस् »

माओबादी नेता दीपकले लाईन बसेर भोट हाले २१ मंसिर २०७४, बिहीबार ०४:१५

पोखरा, मंसिर २१ । माओबादी नेता तथा कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार दीपक कोइरालाले आफ्नै मतदान केन्द्रबाट भोट हाले । उनले विहान ७ बजेदेखि नै लाईन लागेर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ स्थित रामेश्वरी मावि मतदान..

पुरा पढ्नुहोस् »

हिमालययन मतदान केन्द्रको पहिलो मतदाता काँग्रेस उम्मेदवार केसी २१ मंसिर २०७४, बिहीबार ०३:५८

पोखरा, मंसिर २१ । कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का काँग्रेस उम्मेदवार कृष्णबहादुर केसीले पहिलो मतदाताको रुपमा हिमालयन आधारभुत मावि चितेपानीमा मतदान गरेका छन् । उनी सबैभन्दा पहिले मतदान केन्द्रमा पुगेर लाम लागेका हुन् । केसीले..

पुरा पढ्नुहोस् »

एमाले अध्यक्ष थापाले मत हाले २१ मंसिर २०७४, बिहीबार ०३:३६

पोखरा, मंसिर २१ । नेकपा एमाले कास्कीका अध्यक्ष तथा कास्की क्षेत्र नम्बर २ (क) का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापाले मतदान गरेका छन् । उनी आफ्ना लागि मतदान गर्न नपाउने उम्मेदवार हुन् । थापाले विहिबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६..

पुरा पढ्नुहोस् »

मतदान केन्द्र नजिक एमालेको स्वास्थ्य शिविर २१ मंसिर २०७४, बिहीबार ०३:०६

पोखरा, मंसिर २१ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित राम प्रावि मतदान केन्द्र नजिक नेकपा एमालेले स्वास्थ्य शिविर राखेको छ । मतदातालाई प्रभावित गर्ने गरी एमालेका कार्यकर्ताले स्वास्थ्य शिविर रोखेका हुन् । श्रोतका अनुसार एमालेबाट..

पुरा पढ्नुहोस् »

विन्दुले आँफैलाई हाले भोट २१ मंसिर २०७४, बिहीबार ०२:५९

पोखरा, मंसिर २१ । नेपाली काँग्रेसबाट कास्की क्षेत्र नम्बर २ (ख) को उम्मेदवार बनेका काँग्रेस नेता विन्दुकुमार थापाले आँफु र नेपाली काँग्रेसका लागि मतदान गरेका छन् । विहिबार विहान उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित राम प्राविबाट..

पुरा पढ्नुहोस् »

रवीन्द्रले गरे मतदान २१ मंसिर २०७४, बिहीबार ०२:४७

पोखरा, मंसिर २१ । एमाले नेता रवीन्द्र अधिकारीले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् । उनले विहान ८ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ भरतपोखरी को शान्ति उदय माविबाट मतदान गरेका हुन् । मतदानपछि बाहिरिँदै अधिकारीले भने–जनताको..

पुरा पढ्नुहोस् »

मतदानपछि काँग्रेस उम्मेदवार चालिसेले भने–बहुमतले विजयी हुनेछु २१ मंसिर २०७४, बिहीबार ०२:३५

पोखरा, मंसिर २१ । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले मतदान गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित जनप्रिय मावि केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उनले जनताको..

पुरा पढ्नुहोस् »

कास्कीमा कुन उम्मेदवारले कहाँबाट भोट हाल्दैछन् ? २१ मंसिर २०७४, बिहीबार ०१:०९

प्रकाश ढकाल पोखरा, मंसिर २१ । आज केहीबेरपछि हुने मतदानमा कास्कीबाट कुन नेताको मतदान कुन केन्द्रमा छ ? जिल्लामा प्रतिनिधीसभा सदस्यका उम्मेदवार आफ्नै क्षेत्रमा आँफैलाई मत हाल्न पाएपनि प्रदेशसभा तर्फ केही उम्मेदवारले आँफैलाई मतदान गर्न..

पुरा पढ्नुहोस् »

चुनावले अन्यौल भएको छ ? कास्कीमा कति समय गाडी चल्दैन हेर्नुस् २० मंसिर २०७४, बुधबार १५:४३

पोखरा, मंसिर २० । प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि कास्कीमा सुरक्षा अवस्था कडा बनाईएको छ । बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा अवस्था मजबुत रहेको जानकारी दियो । सुरक्षालाई दृष्टिगत गरी बुधबार राती १२..

पुरा पढ्नुहोस् »