Breaking News


सांसद नभएपनि मन्त्री बन्न पाउने २० मंसिर २०७४, बुधबार ०४:०५

पोखरा, मंसिर २० । संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ’..

पुरा पढ्नुहोस् »

नयाँ सरकार कहिले बन्दैछ ? १९ मंसिर २०७४, मंगलवार १५:१४

पोखरा, मंसिर १९ । मंसिर २१ म प्रदेश र प्रतिनिधीसभा सदस्यको दोश्रो चरणको चुनाव हुँदैछ । संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको..

पुरा पढ्नुहोस् »

अवैध कल बढ्दो, दिनहुँ आउँछ उजुरी १९ मंसिर २०७४, मंगलवार १२:१६

काठमाण्डौं, मंसिर १९ । पछिल्ला केही दिनयता भाइबर, स्काइप, ह्वाट्स एपलगायतका ओटिटी सेवाबाट नेपालमा अवैध कल आउने क्रम बढेको छ । नम्बर नै नदेखिने ‘अननाउन’, ‘नो कलर’लगायत विदेशी मोबाइल नम्बरबाट नेपालका मोबाइल प्रयोगकर्ताको नम्बरमा फोन गरी धम्की..

पुरा पढ्नुहोस् »

कास्की बामको अभेध्य किल्ला–अधिकारी १८ मंसिर २०७४, सोमबार १७:४२

पोखरा, मंसिर १८ । वाम गठबन्धन कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की अवदेखि वामको अभेध्य किल्ला हुने बताएका छन् । विगतमा जनतालाई कहिल्यै नढाँटेको भन्दै उनले सबै प्रतिबद्धता पूरा गरेको दावी..

पुरा पढ्नुहोस् »

नरेशशंकरलाई खुला पत्र ! १८ मंसिर २०७४, सोमबार १७:१०

मीन बञ्जारा प्रिय नरेश दाइ, जय नेपाल ! पार्टी विशेष बाट हेर्दा जय नेपाल काँग्रेस वृत्तमा प्रयोग हुने शब्द भएपनि मैले यहाँका लागि जय नेपाल नै प्रयोग गरेँ, किनभने पुस्तौँ पुस्ताबाट यहाँको परिवारले मान्दै आएको काँग्रेसको नीति तथा सिद्धान्त यहाँको..

पुरा पढ्नुहोस् »

एनसेल काण्डमा रवीन्द्र अधिकारीलाई किन मुछे कुमार खड्काले (भिडियो) १८ मंसिर २०७४, सोमबार १४:२८

पोखरा, मंसिर १८ । पछिल्लो समय पोखरामा एउटा बिषयले माहौल तात्यो । पुर्व मन्त्री कुमार खड्काले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार तथा एमाले नेता रवीन्द्र अधिकारीलाई एनसेल काण्डमा मुछे । अधिकारीको विकास समितिले एनसेललाई गलत..

पुरा पढ्नुहोस् »

पोखरामा काँग्रेस र राप्रपाका उम्मेदवार एउटै १८ मंसिर २०७४, सोमबार १२:२८

पोखरा, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेसलाई समर्थन गर्ने भएपछि दुवै पार्टीका उम्मेदवारहरु एउटै मञ्चबाट काँग्रेसलाई भोट मागिरहेका छन् । सोमबार कास्की क्षेत्र नम्बर २ प्रदेशसभा ख का काँग्रेस उम्मेदवार विन्दुकुमार..

पुरा पढ्नुहोस् »

मकवानपुरका सबै केन्द्रमा पुगे कर्मचारी १८ मंसिर २०७४, सोमबार ११:३९

हेटौंडा, मंसिर १८ । दोश्रो चरणको निर्वाचन अन्तर्गत मकवानपुरका सबै निर्वाचन केन्द्रमा मतदानका लागि कर्मचारी खटिएका छन् । मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि सुरक्षाबाहेक २ हजार ५ सय ९३ जना कर्मचारीहरु खटिएको जिल्ला..

पुरा पढ्नुहोस् »

भारतीय भूपूका समस्या समाधान गर्छु–बराल १८ मंसिर २०७४, सोमबार ०८:५९

पोखरा, मंसिर १८ । नेपाली काँग्रेस कास्की प्रदेश नं २ (क) बाट प्रदेश सभाको उम्मेद्वार गुरु बरालले भारतीय भूपू सैनिकका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । अहिले भारतीय पूर्व सैनिकहरुका समस्या जटिल बन्दै गएको भन्दै उनले त्यसको समाधान गर्न..

पुरा पढ्नुहोस् »

गगन थापामाथी बम बिस्फोट, शिक्षण अस्पताल भर्ना १८ मंसिर २०७४, सोमबार ०८:१६

काठमाडौं, मंसिर १८ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा ४ जनालाई बढी चोट लागेको छ भने त्यसमध्ये २ जना गम्भीर घाइते छन् । विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको उपचारमा संलग्न..

पुरा पढ्नुहोस् »