Breaking News


कास्की २ (ख) मा काँग्रेस उम्मेदवार थापाको अग्रता २२ मंसिर २०७४, शुक्रबार १५:१४

पोखरा, मंसिर २२ । कास्की क्षेत्र नम्बर २ (ख) मा पहिलो पटक कांग्रेसले अग्रता लिएको छ । काँग्रेस उम्मेदवार विन्दुकुमार थापाले २ हजार ६ सय १८ मत पाउँदा उनका प्रतिश्पर्धी माओबादी उम्मेदवार राजकाजी गुरुङले २ हजार ५ सय ४५ मत पाए । थापाले ७३ मतले गुरुङलाई..

पुरा पढ्नुहोस् »

राती साढे ८ बजेसम्मको कास्कीको नतिजा २२ मंसिर २०७४, शुक्रबार १४:४६

पोखरा, मंसिर २२ । प्रारम्भीक मतपरिणामले कास्कीमा वाम गठबन्धन काँग्रेस भन्दा निकै अगाडी देखिएको छ । ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धले निकै राम्रो लिड गरेका छन् । प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा विन्दुकुमार थापा केही अगाडी..

पुरा पढ्नुहोस् »

मकवानपुरको क्षेत्र नम्बर १ मा कमल थापा अगाडी , हेर्नुहोस सबै क्षेत्रको पछिल्लो मतपरिणाम २२ मंसिर २०७४, शुक्रबार १२:३४

२२ मंसिर, हेटौडा/मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं राप्रपा अध्यक्ष कमल थापाले अग्रता लिएका छन् । उनले १३ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै बामगठबन्धनका तर्फबाट एमोलेका उम्मेदवार कृष्णप्रसाद..

पुरा पढ्नुहोस् »

कास्की ३ मा पनि वाम अगाडी, मतान्तर १४० २२ मंसिर २०७४, शुक्रबार १०:३५

पोखरा, मंसिर २२ । कास्की ३ मा पनि वाम गठबन्धन अगाडी देखिएको छ । गठबन्धनका जगत विकको ६ सय ६५ मत आउँदा काँग्रेस उम्मेदवार शुक्रराज शर्माले ५ सय २५ मत ल्याए । प्रारम्भीक चरणमा १ हजार ३ सय मत गनिएको छ..

पुरा पढ्नुहोस् »

कास्कीमा वाम अगाडी, २ (क) मा कृष्ण थापा २२ मंसिर २०७४, शुक्रबार १०:२४

पोखरा, मंसिर २२ । प्रारम्भीक मतगणनाको नतिजाले कास्की क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनका उम्मेदवार एमाले कास्कीका अध्यक्ष कृष्ण थापा अगाडी छन् । थापाले १ हजार ३ सय २१ म्त पाउँदा कााग्रेस उम्मेदवार गुरुप्रसाद बरालले ७ सय २९ मत पाएका छन् । उता नयाँ..

पुरा पढ्नुहोस् »

कास्की २ मा रवीन्द्र अगाडी २२ मंसिर २०७४, शुक्रबार १०:१३

पोखरा, मंसिर २२ । कास्की क्षेत्र नम्बर २ को प्रारम्भीक मतपरिणाम अनुसार नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले अग्रता लिएका छन् । उनले काँग्रेस नेता देवराज चालिसेलाई ९ सय ६२ मतान्तरले पछि पारे..

पुरा पढ्नुहोस् »

कास्की १ मा खगराज अधिकारी अगाडी २२ मंसिर २०७४, शुक्रबार ०९:५३

पोखरा, मंसिर २२ । कास्कीमा जारी मतगणना अनुसार कास्की १ मा पुर्व मन्त्री खगराज अधिकारी अगाडी देखिएका छन् । प्रारम्भीक मतगणनामा कानुनमन्त्री यज्ञबहादुर थापा अधिकारीभन्दा ८ सय १७ मतान्तरले पछि परेका छन् । अधिकारीले १ हजार ४ सय ३४ मत पाउँदा थापाले..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ कास्कीमा मतगणना (फोटो फिचर) २२ मंसिर २०७४, शुक्रबार ०८:२२

पोखरा, मंसिर २२ । कास्कीमा मतगणनाका लागि कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । मतगणना स्थलबाहिर सुरक्षाकर्मीको ब्यापक उपस्थिती छ भने मतगणना स्थलमा जाली र सिसी क्यामेराको ब्यवस्था मिलाईएको छ । ३ निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ को..

पुरा पढ्नुहोस् »

कास्कीमा सुरु भयो मतगणना २२ मंसिर २०७४, शुक्रबार ०७:३१

पोखरा, मंसिर २२ । कास्कीमा मतगणना कार्य थालिएको छ । विहिबार मतदान सकिएपछि शुक्रबार विहान ८ बजे सर्बदलिय बैठक बसेर १ बजेदेखि मत गन्न थालिएको हो । कास्की क्षेत्र नम्बर १ को प्रतिनिधीसभा र कास्की १ प्रदेशसभा (क) को मतगणना सुरु भएको मुख्य निर्वाचन..

पुरा पढ्नुहोस् »

मकवानपुरको क्षेत्र नम्बर १ मा कमल थापा अगाडी , हेर्नुहोस सबै क्षेत्रको पछिल्लो मतपरिणाम २२ मंसिर २०७४, शुक्रबार ०५:१३

२२ मंसिर, हेटौडा/मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं राप्रपा अध्यक्ष कमल थापाले अग्रता लिएका छन् । उनले १३ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै बामगठबन्धनका तर्फबाट एमोलेका उम्मेदवार कृष्णप्रसाद..

पुरा पढ्नुहोस् »