कास्कीमा सुरु भयो मतगणना

पोखरा, मंसिर २२ ।
कास्कीमा मतगणना कार्य थालिएको छ । विहिबार मतदान सकिएपछि शुक्रबार विहान ८ बजे सर्बदलिय बैठक बसेर १ बजेदेखि मत गन्न थालिएको हो ।
कास्की क्षेत्र नम्बर १ को प्रतिनिधीसभा र कास्की १ प्रदेशसभा (क) को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकारी दीपेन्द्र अधिकारीले जानकारी दिए ।