कास्की २ मा रवीन्द्र अगाडी

पोखरा, मंसिर २२ ।
कास्की क्षेत्र नम्बर २ को प्रारम्भीक मतपरिणाम अनुसार नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले अग्रता लिएका छन् । उनले काँग्रेस नेता देवराज चालिसेलाई ९ सय ६२ मतान्तरले पछि पारे ।