कास्की ३ मा पनि वाम अगाडी, मतान्तर १४०

पोखरा, मंसिर २२ ।
कास्की ३ मा पनि वाम गठबन्धन अगाडी देखिएको छ । गठबन्धनका जगत विकको ६ सय ६५ मत आउँदा काँग्रेस उम्मेदवार शुक्रराज शर्माले ५ सय २५ मत ल्याए । प्रारम्भीक चरणमा १ हजार ३ सय मत गनिएको छ ।