कास्कीमा वाम अगाडी, २ (क) मा कृष्ण थापा

पोखरा, मंसिर २२ ।
प्रारम्भीक मतगणनाको नतिजाले कास्की क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनका उम्मेदवार एमाले कास्कीका अध्यक्ष कृष्ण थापा अगाडी छन् । थापाले १ हजार ३ सय २१ म्त पाउँदा कााग्रेस उम्मेदवार गुरुप्रसाद बरालले ७ सय २९ मत पाएका छन् । उता नयाँ शक्ति पार्टीका हेमबहादुर थापाले १ सय ५ मत पाए ।