कास्की २ (ख) मा काँग्रेस उम्मेदवार थापाको अग्रता

पोखरा, मंसिर २२ ।
कास्की क्षेत्र नम्बर २ (ख) मा पहिलो पटक कांग्रेसले अग्रता लिएको छ । काँग्रेस उम्मेदवार विन्दुकुमार थापाले २ हजार ६ सय १८ मत पाउँदा उनका प्रतिश्पर्धी माओबादी उम्मेदवार राजकाजी गुरुङले २ हजार ५ सय ४५ मत पाए । थापाले ७३ मतले गुरुङलाई पछि पारेका हुन् ।