Breaking News


कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने २१ जेष्ठ २०७८, शुक्रबार १४:४१

पोखरा, जेठ २१ । ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई १ लाखका दरले रकम दिने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गरि नगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख..

पुरा पढ्नुहोस् »

अक्सिजन प्लाण्ट बनाउन विदेशबाट नेपालीको सहयोग २१ जेष्ठ २०७८, शुक्रबार १४:३५

पोखरा, जेठ २१ । पोखरामा अक्सिजन प्लाण्ट जडानका लागि विदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाउन थालेका छन् । बतास फाउण्डेसनको संयोजनमा पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण हुन लागेको छ । यसका लागि हङकङमा बस्ने..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि थपियाे लकडाउन, जेठ मसान्तसम्म २० जेष्ठ २०७८, बिहीबार १३:४०

पाेखरा, जेठ २० । कास्कीमा निषेधाज्ञा थपिएकाे छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ सम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे । यसअघिकाे निषेधाज्ञा जेठ २१ मा सकिँदैछ । आजभाेलिकाे कोरोना संक्रमण दर, प्रवृत्ति, मृत्युदर हेरेर लकडाउन थपेकाे एक..

पुरा पढ्नुहोस् »

विपक्षी सांसदको रिटमाथी शुक्रबारदेखि सुनुवाई हुने ११ जेष्ठ २०७८, मंगलवार ०४:११

पोखरा, जेठ ११ । विपक्षी १४६ सांसदहरुले सोमबार सर्वोच्च अदालतमा दिएको रिटमाथी शुक्रबारदेखि मात्रै सुनुवाई हुने भएको छ । विपक्षीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध सांसदहरु आफै उपस्थित भएर रिट..

पुरा पढ्नुहोस् »

मौलाकाली पुग्न केवलकार बनाईने, डेढ अर्व लगानी ११ जेष्ठ २०७८, मंगलवार ०४:०५

चितवन, जेठ ११ । नवलपुरमा रहेको पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर जान केवलकार निर्माण हुने भएको छ । गैंडाकोट नगरपालिका १ देखि मन्दिरसम्म केवलकार जोड्न लागिएको हो । स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले डेढ..

पुरा पढ्नुहोस् »

कोरोना संक्रमितलाई व्ल्याक फंगस रोगको आतंक, आँखा फाल्नुपर्ने १० जेष्ठ २०७८, सोमबार ०४:४९

एजेन्सी, जेठ १० । भारतमा ‘ब्ल्याक फंगसको संक्रमण तीव्र रुपमा फैलिएको छ । कोरोनाकै चपेटामा फसिरहेको भारतमा अर्को रोगको प्रकोप फैलिएको हो । भारतका २९ राज्यमा यो रोग पुगिसकेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । ८ हजार ८ सय जनाभन्दा धेरैमा रोग..

पुरा पढ्नुहोस् »

एमाले स्थायी समिति बैठक बस्दै, नेपाल समूहलाई कारबाही हुन सक्ने १० जेष्ठ २०७८, सोमबार ०४:४४

पोखरा, जेठ १० । नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ । आजै अपरान्ह ४ बजेट बैठक बस्ने छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका हुन् । बैठकबाट माधव नेपाल समूहलाई कारबाही गर्ने संकेत छ ।..

पुरा पढ्नुहोस् »

संसद विघटन खारेज गर्न सर्वोच्चमा मुद्धा हाल्दै विपक्षी ९ जेष्ठ २०७८, आईतवार ०८:४३

पोखरा, जेठ ९ । विपक्षी पार्टीहरुले संसद विद्धटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । उनीहरुले सिंह दरबारमा सांसदहरुको हस्ताक्षर संकलन थालेका हुन् । कांग्रेस, माओवादी र जसपाको संसदीय दलको कार्यालयमा हस्ताक्षर र नागरिकता संकलन..

पुरा पढ्नुहोस् »

नेपाल समूहका राईले पार्टी दर्ता गरे, नेकपा (एकीकृत) नाम ९ जेष्ठ २०७८, आईतवार ०६:२१

पाेखरा, जेठ ९ । नेकपा एमालेकाे नेपाल समूहका नेताले छुट्टै दल दर्ता गरेका छन् । नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएकाे हाे । जेठ ७ गते दर्ता भएको यो दलको चुनाव चिन्ह कलम माग गरिएको छ । पार्टीको महासचिवमा रौतहटका..

पुरा पढ्नुहोस् »

देउवाले डाके आकस्मिक बैठक ८ जेष्ठ २०७८, शनिबार ०२:३९

पोखरा, जेठ ८ । संसद विघटनपछि प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बुढा निलकण्ठमा ९ बजेका लागि डाकिएको हो । राष्ट्रपति विद्यादेवी..

पुरा पढ्नुहोस् »