Breaking News


राष्ट्रपतिले गरिन संसद भंग, कार्तिक २६ र मंसिर ३ मा चुनाव हुने ८ जेष्ठ २०७८, शनिबार ००:२२

पाेखरा, जेठ ८ । अब नेपालमा दुई चरणमा चुनाव हुने भएकाे छ । सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई चरणकाे चुनावी मिति ताेकेकी छिन् । संविधानको धारा ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्तिका..

पुरा पढ्नुहोस् »

को बन्ला प्रधानमन्त्री ? ७ जेष्ठ २०७८, शुक्रबार १५:१७

पोखरा, जेठ ७ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको चरणमा छ । हालका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत रहेको भन्दै प्रधानमन्त्रीमा दावी गरेका छन् । उनीहरुले राष्ट्रपति..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले दियो स्थानीय तहलाई साढे ३ करोड ७ जेष्ठ २०७८, शुक्रबार १५:०२

पोखरा, जेठ ७ । गण्डकी प्रदेश सरकारले कोभिड नियन्त्रण र उपचारका लागि सहयोग पुग्ने गरी स्थानीय तहलाई बजेट निकासा दिएको छ । ८५ मध्ये ७२ पालिकालाई ५ लाखका दरले रकम दिने निर्णय गरिएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि थपियो लकडाउन, जेठ १४ सम्म बाह्य गतिविधि ठप्प ६ जेष्ठ २०७८, बिहीबार ०४:५३

पोखरा, जेठ ६ । कास्कीमा पुनः लकडाउन थपिएको छ । जेठ ७ देखि १४ गतेसम्म १ साताका लागि लकडाउन थपिने भएको हो । कास्की प्रशासनले कोरोनाको अवस्था झन् जटिल बनेको भन्दै निषेधाज्ञा बढाउने निर्णय गरेको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधबार बसेको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावको मतदान सुरु, नतिजा आजै आउने ६ जेष्ठ २०७८, बिहीबार ०४:४५

पोखरा, जेठ ६ । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ९ देखि सुरु मतदान अपराह्न ३ बजेसम्म चल्नेछ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा..

पुरा पढ्नुहोस् »

लमजुङमा २४ घण्टामा ८६ भुकम्प ६ जेष्ठ २०७८, बिहीबार ०४:३३

पोखरा, जेठ ६ । लमजुङमा वितेको २४ घण्टामा ८६ वटा भूकम्पको धक्का महसुस भएको छ । बुधबार विहान ५ बजेर ४२ मिनेट जाँदा भुलभुले केन्द्र बनाएर ५.८ रेक्टरको भूकम्प गएपछि लगातार पराकम्पहरु नापिएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका..

पुरा पढ्नुहोस् »

गण्डकीमा बन्यो ११ मन्त्रालय, कसलाई कुन जिम्मेवारी ? ५ जेष्ठ २०७८, बुधबार १४:१३

पोखरा, जेठ ५ । गण्डकी सरकारले मन्त्रालय बढाएर ११ वटा पु¥याएको छ । यसअघि ७ मन्त्रालय रहेको यहाँ बैशाख १६ गते एउटा थपिएको थियो भने बुधबार ३ वटा थपिएको हो । बुधबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ नयाँ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुको..

पुरा पढ्नुहोस् »

गण्डकीमा सरकार बिस्तार आज, काे-काे बन्दै छन् ? ५ जेष्ठ २०७८, बुधबार ०७:५३

पाेखरा, जेठ ५ । गण्डकी प्रदेशमा आज मन्त्री मण्डल बिस्तार हुँदै छ । बैशाख २९ गते सपथ लिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूरानै मन्त्रीमण्डललाई निरन्तरता दिन लागेका छन् । उनीहरुकाे केहिबेरमा सपथ हुनेछ । यसअघि सरकारमा आर्थिक मामिला तथा..

पुरा पढ्नुहोस् »

लमजुङ केन्द्रबिन्दु, ५.८ रेक्टरकाे कम्पन ५ जेष्ठ २०७८, बुधबार ००:२३

पाेखरा, जेठ ५ । गण्डकी प्रदेशकाे राजधानी पाेखरा सहित देशैभर भुकम्पकाे धक्का महसुस भएकाे छ । बिहान ५ बजेर ४४ मिनेट जाँदा भुकम्पकाे धक्का महसुस भएकाे हाे । लमजुङकाे भुलभुले आसपास केन्द्रबिन्दु भएकाे ५.८ रेक्टर स्केलकाे भुकम्प गएकाे भुकम्प मापन..

पुरा पढ्नुहोस् »

पाेखरा सहित देशभर भुकम्पकाे धक्का ५ जेष्ठ २०७८, बुधबार ००:१३

पाेखरा, जेठ ५ । गण्डकी प्रदेशकाे राजधानी पाेखरा सहित देशैभर भुकम्पकाे धक्का महसुस भएकाे छ । बिहान ५ बजेर ४४ मिनेट जाँदा भुकम्पकाे धक्का महसुस भएकाे हाे । थप जानकारी आउँदै छ..

पुरा पढ्नुहोस् »